Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

अवकाशप्राप्त महानिरीक्षकहरुसँग बहालवाला महानिरीक्षकको छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ को अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरूलाई मुख्यालयमा बोलाएर   शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम गरेका छन् ।    कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश...}

पुरा पढ्नुहोस्

सिरहाबाट ठुलो परिमाणमा लागूऔषधसहित तीनजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले ठुलो परिमाणमा लागूऔषधसहित दुई भारतीय र एकजना नेपालीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले दुई हजार थान भन्दा बढि विभिन्न लागूऔषधसहित उनीहरुलाई आईतबार राती पक्राउ गरेको हो ।    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आईतबार राती ११ बजे इलाका प्रहरी कार्यालय लहान सि...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र जापानी राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुधबार प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानी राजदूत किकुटा युटाकाबीच भेटवार्ता भएको छ ।   प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको  सेनाले बताएको छ ।   सेनाले यस किसिमको भेटघाटले दुई मुलु...}

पुरा पढ्नुहोस्

मध्यरातमा दरबारमार्गमा प्रहरीको छापा, ५ लाखसहित ८ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका—१ दरबारमार्गस्थित वानओक रेष्टुरेण्ट एण्ड लन्चबारको तेस्रो तलामा तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।   भक्तपुर चाँगुनारायण नगरपालिका—७ बस्ने २८ वर्षीय प्रकाश लामा लगायत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  ...}

पुरा पढ्नुहोस्

बाँकेमा सात हतियार मात्रै बुझाइयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई  बेवास्ता गरेको पाइएकोे छ । अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी दिए ।   इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरक...}

पुरा पढ्नुहोस्

सेनाद्वारा हतियार तथा अवैध जडीबुटी बरामद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पेट्रोल टोलीले मंगलबार मुगु जिल्लाको सोरु गा.पा.वडा नं. ८, रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रारा रावलकोट मध्यबर्ती क्षेत्रको तारापानी स्थित सानो बजार इलाकाबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।    पक्राउ परेका सोरु गा.पा. वडा नं.९ बस्ने...}

पुरा पढ्नुहोस्

सैनिक नियमावली संशोधनसँगै जर्नेल बढुवाको बाटो खुलेका यी हुन ६ भाग्यमानी कर्णेल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनामा भएको पछिल्लो नियम परिवर्तनले ६ जना कर्णेल (महासेनानी) लाई बिग्रेडियर जर्नेल (सहायक रथी) हुने बाटो खुलेको छ ।    प्रधानसेनापति पूर्णचन्द्र थापाले घर जानेबेला नेपाली सेनाको सैनिक सेवा नियमावली–२०६९ चौथो पटक संशोधनका लागि रक्षा मार्फत मन्त्रिपरिषद्मा पठाएका थिए । य...}

पुरा पढ्नुहोस्

झापामा बरामद भयो पार्टी ड्रग्स आइस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

झापा प्रहरी लागूऔषध ब्राउनसुगर र एमफेटामाइनसहित ४ जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–३ स्थित भद्रपुर रोडबाट विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनि र लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा आ...}

पुरा पढ्नुहोस्

आफ्नै यात्रुबाट यसरी लुटिएका थिए पठाओ राइडर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले पठाओ राइडर प्रबिन राईलाई लुटपाट गरी फरार रहेका २ जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर–२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका–२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका–३ घर भएका २६ वर्षीय...}

पुरा पढ्नुहोस्

श्रीमान सन्तोषले गरे श्रीमती सन्तोषीको हत्या 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाण्डौले काठमाण्डौ महानगरपालिका–१४  बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेको बताएको छ  । महानगरीय प्रहरी परिसर काठमाण्डौले बुधबार पत्रकार सम्मेलन गरी सन्तोषीको हत्या उनका श्रीमान् सन्तोषले गरेको जनाएको हो ।    प्रहरीले हत्य...}

पुरा पढ्नुहोस्