
शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन भएका छन् । सोमबार संसदबाट १७४ सदस्यहरुको भेटबाट उनी प्रधानमन्त्री चयन भएका हुन् । प्रधानमन्त्री पदका लागि शरीफ पाकिस्तानका संयुक्त विपक्ष दलका साझा उम्मेदवार थिए । सोमबार विश्वासको मत प्रस्तावमा मतदान भएको थियो, जसबाट उनी प्रधानम...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताएका छन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको शान्ति निकेतन माविको नवनिर्मित भवनको आज उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा ओलीले यस्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे । नेपाली कांग्रेस काठमाडौं महानगर पालिका वडा नम्...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगारीका लागि बहराईन गएका झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देलको निर्मम हत्याकाण्डको सफल अनुसन्धानगर्ने इलाका प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर फागुन महिनाका लागि उत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी अनुसन्धानमा परिवारमा ब...}
पुरा पढ्नुहोस्वरिष्ठ साहित्यकार एवं भाषाविद् डा.तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । आज बिहान साढे ८ बजेतिर काठमाडौं चाबहिल, सरस्वतीनगरस्थित निवासमा उनकाे निधन भएको हो । लामो समयदेखि विस्मृतिको रोग डिमेन्सियाबाट ग्रस्त भएका उनलाई उच्च रक्तचाप, मुटुरोग र मधुमेहको समस्या रहेको...}
पुरा पढ्नुहोस्केहीबेर अघि भारतको असममा गएको भुकम्पले काठमाडौं हल्लिएको छ । भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५१ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का दुईपटक महसुस गरिएको थियो । भूकम...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले कल बाइपास र अनलाइन जुवाको धन्दा चलाएको आरोपमा चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई सोमबार राति नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूबाट प्रहरीले कल बाइपासमा प्रयोग हुने उपकरणहरू बरामद गरेको छ । थप अनुसन...}
पुरा पढ्नुहोस्सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सरकार र विप्लव नेकपाका वार्ता टोलीबीच आज बिहान तेस्रो चरणको वार्तापछि उक्त सहमति गरिएको हो । सहमतिमा विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई स्पष्टीकरण सोधेको छ । लगातार तीन आर्थिक वर्षसम्म प्रतिवेदन नबुझाउने दललाई एक हप्ताभित्र सफाइ पेश गर्न निर्देशन समेत आयोगले दिएको छ । आयोगले सोधेको विवरणमा आय–व्ययको वास्तविक हिसाव किताब देखिने गरी राखे, नराखे...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताएका छन् । आज कोभिड १९ बाट प्रभावितहरुको सहयोगका लागि आयोजित कार्यक्रममा उनले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताएका छन् । उनले पर्वतारोह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit