
हतियारधारी युवाहरुको समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) सुमन दाहाल र हवाल्दार विजय यादव घाइते भएका छन् । प्रत्यक्षदर्सीहरुका अनुसार धरान...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धन दलभित्रै सहमति हुन नसकेपछि कर्णाली प्रदेशमा लगभग ३ महिनादेखि मन्त्रालयहरु मन्त्री विहिन रहेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत वैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमतिअनुसार निवर्तमान म...}
पुरा पढ्नुहोस्कुमारी बैंकले नक्कली धितोमा १९ करोड ऋण प्रवाह गरेको प्रकरणमा विशेष सरकारी वकिल कार्यालय काठमाडौंले आरोपितहरुविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाउन अस्वीकार गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरी १३ जनालाई प्रतिवादी बनाउँदै प्रतिवेदन बुझाए पनि विशेष वकिल...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंमा संचालित म्यानपावर कम्पनीका संचालकलाई धम्काएर लामो समयदेखि रकम असुल्दै आएका दुईजना बिरुद्ध आपराधिक लाभ लिएको कसुर (एक्स्टोर्सन) मुद्धामा कारबाही अघि बढाएको छ । महानगरीय अपराध महाशाखाले काठमाण्डौको पानीपोखरीस्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना मंगलबार सार्वजनि...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा रिक्त तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रत्यासी देखिएका छन् । हालै मात्र डीआईजीहरु मन्दीप श्रेष्ठ र खड्गजीत राई तथा केही समयअघि प्रवीण श्रेष्ठले अवकाश पाएपछि सशस्त्रमा तीन डीआईजी पद रिक्त भएको हो । उक्त...}
पुरा पढ्नुहोस्अमेरिकी ट्रेजरी डिपार्टमेन्टको फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले तयार गरेका गोप्य विवरणहरुले सम्पत्ति शुद्धीकरण र आतंकवादमा भारतीय बैंकहरुबाटै लगानी भइरहेको खुलासा गरेका छन् । विशेषगरी दक्षिण एसिया क्षेत्रका आतंकवाद सम्बन्धित कार्यमा सरकारी स्वामित्वकै भारतीय बैं...}
पुरा पढ्नुहोस्नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिए । यसअघि सन् २०१५ मा भएको गण...}
पुरा पढ्नुहोस्सगरमाथा आरोहणका लागि युद्धग्रस्त देश युक्रेनबाट एक आरोही नेपाल आइपुगेकी छन् । युक्रेनी पर्वतारोही एन्टोनिना सामोइलोभाले विश्वको सबैभन्दा अग्लो चुचुरोमा आफ्नो देशको झण्डा फहराउने आशा राखेर आएकी हुन् । उनले शान्तिको कामना गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन् । हाल युक्रेन र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit