Monday, 16 June 2025 | २०८२ असार २, सोमबार

सम्बन्धित समाचार

झडप र तोडफोडले मधेशमा राष्ट्रिय सभा निर्वाचन प्रभावित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको राष्ट्रिय सभाको निर्वाचन सातवटै प्रदेशमा जारी रहेको छ । वाग्मती प्रदेश बाहेक ६ वटा प्रदेशको निर्वाचन ९ बजेदेखि नै सुुरु भएको थियो ।      १९ सिटका लागि भइरहेको निर्वाचनमा ६ प्रदेशको अवस्था सामान्य रहेको छ भने मधेश प्रदेशमा पटक पटक झडप भएको...}

पुरा पढ्नुहोस्

अफगानिस्तानबाट थप ३२ जना नेपालीको उद्धार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ ।   शनिबार (आज) बिहान अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराए ।   ...}

पुरा पढ्नुहोस्

न्यायालय राजनीतिक एजेण्डा बनेन : नेताहरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले न्यायापालिका भित्र देखिएको हालको समस्या राजनीतिक दलहरुको एजेण्डा नबनेको बताएका छन् । उनले भ...}

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्री खड्का चिनियाँ विदेशमन्त्री भेट, नौ वटा समझदारीपत्रमा हस्ताक्षर हुने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच नेपाल–चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि भएको भेटवार्तामा पारस्परिक हित र साझा चासोका सबै पक्षमा विचार विमर्श भएको हो ।   उनीहरूब...}

पुरा पढ्नुहोस्

१४ न्यायाधीशले बहिष्कार गरेपछि सर्वोच्चको फुलकोर्ट स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतका १४ जना न्यायाधीशले बहिष्कार गरेपछि सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फुलकोर्ट बैठक बोलाए पनि न्यायाधीशको बहिष्कारका कारण बस्न नसकेको हो ।    प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सब...}

पुरा पढ्नुहोस्

डेढ महिनामै अन्त्य भयो हिउँदे अधिवेशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतबाट विघटन खारेज भई पुनःस्थापित प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु भएको डेढ महिनामै अन्त्य भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आज अपराह्न १ बजेदेखि अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको सूचना जारी गरेकी...}

पुरा पढ्नुहोस्

प्रहरीमा थपिँदै तीनवटा नयाँ दर्जा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावमा गृह मन्त्रालयले सहमति प्रदान गरेको छ ।    स्रोतका अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार...}

पुरा पढ्नुहोस्

इटाली पठाइदिन्छु भनी अजरबैजान लगेर अलपत्र पार्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उदयपुर त्रियुगा नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँ बुढानिलकण्ठ बस्ने ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको हो ।    रेग्मीले रामेछाप उमाकुण्ड–३ बस्ने वर्ष २३ का सौगात सुनुवार स...}

पुरा पढ्नुहोस्

चुनावबारे सत्तारुढ दलहरुको बैठक निष्कर्षविहीन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न ४ बजे पुनः बस्ने गरी सकिएकोे छ ।    शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ ।    यद्यपि, बिहान बसेको बैठक निष्कर्षविहीन भएक...}

पुरा पढ्नुहोस्

जसपाको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता विवादमा आफूलाई तटस्थ राखेका छन् । हाल डिल्लीबजार कारागारमा रहेका उनी सोमबार पार्टीको विवादका कारण ‘हेड काउन्टिङ’ का लागि निर्वाचन आयोग पुगेका थिए ।    चौधरी तटस्थ बसेपछि पार्टीका अध्यक्ष उपे...}

पुरा पढ्नुहोस्