
पाकिस्तानले एक विधेयकबाट बलात्कारीलाई नपुंसक बनाउने दफा हटाएको जनाएको छ । कानुन तथा न्याय मन्त्रालयकी संसदीय सचिव मलीका बोखारीले उक्त दफा हटाएको जनाएकी हुन् । पाकिस्तानको संसदले बुधबार विधेयक पारित गरेको थियो, जस पटके बलात्कारीलाई आजीवन नपुंसक बनाउनेसम्बन्धी व्यवस्था गरिएको थियो । &n...}
पुरा पढ्नुहोस्बेलायतको गुप्तचर निकाय एमआई ५ ले ब्रिटिश संसदमा चीनको महिला जासुस सक्रिय रहेको जनाएको छ । उक्त निकायले सबै सांसदहरुलाई सचेत पनि गराएको छ । एमआई ५ ले क्रिस्टिन चिङ ली चिनियाँ भएको आरोप लगाएको हो । ली अन्य सांसदको साथमा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) सँग सम्बन्ध स्थापित गरेको उक...}
पुरा पढ्नुहोस्अमेरिका, भारतसहित ६ देशहरुले संयुक्त रुपमा सामुद्रिक युद्ध अभ्यास सुरु गरेका छन् । पश्चिमी प्रशान्त क्षेत्रस्थित गुआममा ती देशहरुले पनडुब्बी प्रतिरोधी संयुक्त युद्ध अभ्यास थालेका हुन् । अभ्यासमा भारत, अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा र दक्षिण कोरियाका नौसेनाहरु सहभागी छन् । अमेरिकी...}
पुरा पढ्नुहोस्अमेरिकाको मेरिल्याण्डस्थित स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको गोलीकाण्डमा उनीहरूको मृत्यु भएको हो । राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरील्याण्डका गभर्नर ल्यारी होगनले बताइका छन् । गभर्नरले आक्रमणकारीबारे जानकारी नभएको...}
पुरा पढ्नुहोस्पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रीपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिएका छन् । उनले आफूले पनि स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै विदेश भ्रमण नगरेको स्थानीय सञ्चार माध्यमहरूसंग बुधबार बताएका छन् । ‘द एक्सप्रेस ट्रिब्युन’ का अनुसार विश...}
पुरा पढ्नुहोस्दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोन भाइरसबाट दुई जनाको ज्यान गएको बताइएको छ । दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको बताइएको हो । यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा यहाँ पहिलो पटक यी दुई जन...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणका रुपमा विकास भइरहेको बताएका छन्। दुवै मुलुकका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देश...}
पुरा पढ्नुहोस्पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ । अफगानिस्तानतर्फबाट आतंककारीहरुले पा...}
पुरा पढ्नुहोस्नेपाली तथा भारतको उत्तरपूर्वी क्षेत्रका युवतीहरुलाई रसियन भनेर यौनधन्दा चलाउने एक जना पक्राउ परेका छन् । भारतको भोपालस्थित अरेरा कोलोनीमा इडन स्पा सेन्टरको नाममा ‘सेक्स र्याकेट’ चलाउँदै आएका गौरव वाधवानी पक्राउ परेका हुन् । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार स्प...}
पुरा पढ्नुहोस्एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका छन् । रुसको रक्षा मन्त्रालयले बुधबार युक्रेनी सैनिकहरुले आत्मसमर्पण गरेको जानकारी दिएको हो । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit