
संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन् । ‘कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्,’ दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न स...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग फोनवार्तामा आणविक युद्ध सुरु गर्न नहुने र यसबाट राम्रो परिणाम निक्लन नसकिने बक्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन् । उक्त वार्तामा राष्ट्रपति बाइडेनले बारम्बार आणविक युद्ध सुरु गर्नु...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो वाइडेनले राज्यहरुलाई जलवायु परिवर्तन सहायता कार्यालय स्थापना गर्न सर्कुलर जारी गरेका छन् । राष्ट्रपति वाइडेनले जारी गरेको स्थापनाको आदेशमा उक्त कार्यालयले द्विपक्षीय र बहुपक्षीय रुपमा जलवायु परिवर्तनसम्बन्धि अमेरिकी प्रयासलाईं सहयोग पुर्याउँनेछ ।&n...}
पुरा पढ्नुहोस्अरुणाचल प्रदेशबाट हराएका १७ वर्षीया युवक आफ्नो घर फिर्ता भएका छन् । भारतीय मन्त्री किरेन रिजुजीले १७ वर्षीय युवक मिराम तारोन आफ्नो घर फिर्ता आएको ट्वीटरमार्फत बताएका छन् । उनी यही जनवरी १८ देखि हराएका थिए । उनी युवक बाटो बिराएर चीनतर्फ गएपछि चिनियाँ सेनाको नियन्त्रण परेको पनि...}
पुरा पढ्नुहोस्बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट पदकसहित सम्मानित भएका छन् । वेलायती रक्षा मन्त्रालयले सार्वजनिक गरेको सुचीअनुसार साहलाई यसवर्ष 'क्विन वर्थ डे अनर'बाट सम्मानित गरिएको हो । वर्षभरि बेलायतमा रहि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्श...}
पुरा पढ्नुहोस्अफगानिस्तानले मंगलबार मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ । अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ । तालिबानी शासन सुरु भएपछि आफगानिस्तानलाई विदेशी दाता संस्था तथा देशहरुले सहयोग गरिरहेका छन् । ...}
पुरा पढ्नुहोस्चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बेइजिङ शीतकालीन ओलम्पिक सुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । न्यानो र मैत्रीपूर्ण वातावरणमा दुई राष्ट्राध्यक्षहरूले चीन–रुस सम्बन्ध र अन्तर्राष्ट्रिय रणनीतिक सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने प्र...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जाल फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्धलाई आगामी दुई वर्षसम्म कायम रहेन जनाएको छ । शुक्रबार फेसबुकले २०२३ जनवरीसम्म ट्रम्पको फेसबुक र इन्स्ट्राग्राम एकाउन्टमाथि प्रतिबन्ध जारी राखिने जनाएको हो । त्यसबेला पनि उनको व्यवहारले सामाजिक जीवनमा असर...}
पुरा पढ्नुहोस्चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन र द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउन आग्रह गरेका छन् । चीन र संयुक्त राज्य अमेरिकाले ‘प्रतिस्पर्धी–सहयोगी&n...}
पुरा पढ्नुहोस्उत्तर कोरियाले देशका प्रमुख किम जोन उनको नेतृत्वमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको दाबी गरेको छ । उत्तर कोरियाले तेस्रो पटक यस्तो मिसाइल परीक्षण गरिएको बताइएको छ । समाचार एजेन्सी केसीएनका अनुसार मिसाइल परीक्षण मंगलबार गरिएको हो । यसले १ हजार किलोमिटर टाढासम्म मार हान्न सक्न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit