
घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक १७ महिना यताकै न्यून विन्दुमा झरेको छ । पछिल्लो समय निरन्तररुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन सोमबार उच्च अंकले गिरावट हुँदा १७ महिना यताकै न्यून विन्दुमा झरेको हो । साताको पहिलो कारोबार सोमबार...}
पुरा पढ्नुहोस्नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको ८ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको हो ।...}
पुरा पढ्नुहोस्खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तनको निर्णय गरेको छ । नयाँ प्याकेजिङसहितको खुकुरी रम छठपछि बजारमा आउने भएको छ । स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बज...}
पुरा पढ्नुहोस्पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएर २ हजार ७६९.९३ अंकमा झरेको थियो । यो साता चार दिन कारोबार भएको नेप्से परिसूचक दुई दिन बजार ओरालो लाग्दा दुई दिन...}
पुरा पढ्नुहोस्ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी नेपाल-भारत संयुक्त सञ्चालक समिति तथा संयुक्त कार्यदलको ९ औं बैठक काठमाडौँमा सम्पन्न भएको छ । भारत र नेपालले द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यबारे सह–सचिव स्तरीय संयुक्त कार्यदल तथा सचिव स्तरीय संयुक्त संचालक समितिको ९ औं बैठक फाल्...}
पुरा पढ्नुहोस्सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ । यस्तो निर्णय विभेदपूर्ण रहेको भन्...}
पुरा पढ्नुहोस्नेपालमा सेयर बजारमा दिनप्रतिदिन आकर्षण बढिरहेको छ । लाखौं मान्छेहरु सेयर कारोबारमा संलग्न छन् । मुलुकको कुल गार्हस्थ्य उत्पादनभन्दा पनि बढी सेयर बजारको आकार जनाउने कुल बजार पुँजीकरण गत बुधबार ४३ खर्ब पुगेको थियो । तर, सेयर बजारमा हुने अवैध गतिविधिका समाचार पनि सार्वजनिक हुन थालेका...}
पुरा पढ्नुहोस्मंगलबार सातै प्रदेशले आ-आफ्नो बजेट सार्वजनिक गरेका छन् । सातै प्रदेशका बजेटका विशेषता यस्ता छन्- प्रदेश १ प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनले आर्थिक वर्ष २०७८-७९ का लागि वार्षिक बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम११४(१) बमोजिम आर्थिक मामिला तथा यो...}
पुरा पढ्नुहोस्नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । एसोसिएसनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । कोरोना महामारीका कारण गत वर्ष रोकिएको एसोसिएसनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit