
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिँदै आएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा आवद्ध राष्ट्रिय युवा संघ नेपालले आईतबार पनि विरोध प्रदर्शन गरेको छ । कालो बेलुन सिंहदरवार छेउमा उडाएर राष्ट्रिय युवा संघ नेपालले सरकार...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी नियमावलीमा भएको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिकबल थप्ने नेपाल प्रहरीले प्रतिक्रिया दिएको छ । मंगलबार पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता विष्णुकुमार केसीले पछिल्लो प्रहरी नियमावली संशोधन गरेर थ...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतको संयुक्त इजलासमा आज सुनुवाइ हुँदै छ । बुधबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीश हरि फुँयालको वैशाख ६ गतेको इजलासले जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि...}
पुरा पढ्नुहोस्३७ वर्षअघि नेपालबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ । पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो । उक्त मूर्ति कार्गो मार्फत आ...}
पुरा पढ्नुहोस्जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले नोभेम्बर २०१७ मा एक बैठक बोलाए । मनिलामा आयोजित ‘द क्वाड’को बैठकमा अस्ट्रेलिया, भारत र अमेरिकाका प्रतिनिधि सहभागी थिए । तर, बैठकप्रति चिनियाँ अधिकारीहरुले भने व्यंग्य गरे । चिनियाँ विदेश मन्त्री वाङ यीले क्वाड नामको उक्त संगठ...}
पुरा पढ्नुहोस्काठमाडौंमा पुनः फोहोर थुप्रिएको छ । काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन । फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ । सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणा...}
पुरा पढ्नुहोस्श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो । दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनग...}
पुरा पढ्नुहोस्पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्न पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो । पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको...}
पुरा पढ्नुहोस्टर्कीको प्रहरीले अवैधरुपमा ग्रीस प्रवेशको योजनामा रहेका ३७ नेपालीलाई पक्राउ गरेको छ । टर्कीको प्रहरीका अनुसार इस्तानबुलको एक घरबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु मध्यरातमा भागेर ग्रीस पुग्ने योजनामा रहेको प्रहरीको दाबी छ । इस्तानबुलमा रहेका नेपालीले दिएको जानकारीअनुसार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit