
नजिकिँदै गरेको दशैं, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आज सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यबस्थित बनाउ...}
पुरा पढ्नुहोस्नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सशस्त्र बल (एसएसबी) बीचको ३ दिने बैठक भारतमा सुरु भएको छ । मगलबारदेखि सुरु भएको बैठक बुधबारसम्म चल्नेछ । नेपालको तर्फबाट सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल नेतृत्वको टोली आइतबार नै भारततर्फ प्रस्थान गरिसकेको छ । टोलीमा सशस्त्र प्रह...}
पुरा पढ्नुहोस्चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँदै छन् । उनको भ्रमणको क्रममा सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले विदेशमन्त्री वाङको ब...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका १५ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)हरु सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । बिहिबार बसेको बढुवा समितिको बैठकले १५ जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिका सदस्यसचिव राजु अर्यालका अनुसार बढुवा उपरक...}
पुरा पढ्नुहोस्लागूऔषध नियन्त्रण ब्यूरोले एकजना लागूऔषध खैरो हेरोइनका कारोबारीलाई २३ लाख ४० हजार रुपैयाँ नगद र २५ ग्राम खैरो हेरोइनसहित काठमाडौं टोखाबाट पक्राउ गरेको छ । लागूऔषध खैरो हेरोइनको कारोबार भई रहेको भन्ने बिशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको विशेष टोलीले १३ माघमा धादिङ खनियावास गाउँपा...}
पुरा पढ्नुहोस्सौन्दर्य प्रतियोगितामा सहभागी भएकी एक किशोरीमाथि यौनहिंसाको मामिलामा पक्राउ परेका मनोज पाण्डेविरुद्ध बुधबार दुई अभियोगमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले बुधबार पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा यौन दुर्व्यवहार र मानव बेचविखनको दुईवटा अभियोगमा मुद्दा दर्त...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य बिचौलिया भनेका दुईजना मंगलबार हाजिरी जमानीमा रिहा भएका छन् । उनीहरुलाई ब्यूरोले पछि आवश्यक परेका समय उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाएको हो । ब्यूरोका अनुसार काठमाडौं जिल्ला सरकारी वकिल क...}
पुरा पढ्नुहोस्काठमाडौंको भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न दुर्गाकुमार बुढाथोकीले अदालतबाट सफाइ पाएपछि अनुसन्धानका लागि गठित एसएसपी नेतृत्वको छानबिन समितिले अनुसन्धान अधिकृत सहित तीनजनालाई विभागिय कारबाही सिफारिस गरेको छ । घटनाको अनुसन्धान अधिकृत रहेका नानीका...}
पुरा पढ्नुहोस्मदन भण्डारी राजमार्गस्थित सिन्धुलीको कमलामाई नगरपालिका चन्दपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका –४ का यमकुमर दनुवार, आषिकुमर दनुवार र आदितकुमार दनुवार रहेका छन् । तीन जना सवार प्रदेश–२ ०...}
पुरा पढ्नुहोस्मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ । पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिए अनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ । विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit