
कपिलवस्तुको वाणगंगा नगरपालिकामा सोमबार समुदायमा कोरोना संक्रमणबारे बुझ्न शिक्षक परिचालन कार्यक्रम चल्दै थियो । संक्रमणको अवस्था बुझेर विद्यालय सञ्चालनको निर्णय गर्न नगरपालिकाले शिक्षक परिचालन गर्न थालेको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (ए...}
पुरा पढ्नुहोस्प्रहरीले दुई किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । विमानस्थल प्रहरी र महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङका सीताराम चौधरी र सिराहाका सरोज सहानी छन् । उनीहरुले नेपाल एयरलाइन...}
पुरा पढ्नुहोस्मन्दिरहरुको पुजारी सधैं पुरुष नै हुँदा उनलाई अचम्म लाग्थ्यो । महिला पनि पुजारी बन्न मिल्दैन भन्ने प्रश्न खेलिरहन्थ्यो । यसबारे सहनशीला शर्मा झाले गुठी संस्थानमा पनि बुझिन् । त्यहाँ उनले महिलालाई पुजारी नियुक्ति गर्ने नियम नरहेको जानकारी पाइन् । तिनै सहनशीला निरन्तरको प्रयास...}
पुरा पढ्नुहोस्स्टासेफ नामक औषधिमा रेम्डिसिभिर औषधिको नक्कली स्टिकर टाँसेर बढी मुल्यमा विक्री गरेको अभियोगमा विराटनगर महानगरपालिका-१० अशोक चोक बस्ने २६ वर्षीय सोनु आलम र सोही महानगरपालिका-१६ रानी बस्ने २३ वर्षीय श्रवण कुमार यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । आलमले सोही महानगरपालिका-४ स्थित साथी मेडिकल औ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्...}
पुरा पढ्नुहोस्उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले सर्वसाधारण र व्यवसायका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठन गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै मन्त...}
पुरा पढ्नुहोस्सरकारले १५ वटा जिल्लामा सहायक सिडिओ पठाएको छ । गृह मन्त्रालयले सरुवा भइआएकासहित २४ जना उपसचिवको सरुवा गर्ने क्रममा १५ जनालाई सहायक सिडिओ बनाई विभिन्न जिल्लामा पठाएको हो । सरुवा सूची अनुसार रामबहादुर शाही दैलेखमा, हरिप्रसाद गैरे गुल्मीमा, शिवप्रसाद रिजाल चितवनमा, सावित्रा पुनलाई दाङमा, न...}
पुरा पढ्नुहोस्महामारीका बेला काठमाडौं उपत्यकाका सात ठूला अस्पतालले कोरोना संक्रमितबाट चर्को शुल्क असुलेको पाइएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालय,औषधि व्यवस्था विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले बिहिबार गरेको छड्ने अनुगमनमा अस्पतालले कोरोनाका बिरामीबाट चर्को शुल्क असुलेको भेटा...}
पुरा पढ्नुहोस्लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) को चारदेखि पाँच डोज एउटा ब्यक्तिलाई अम्मली बनाउन काफी हुने यसका जानकार बताउछन् । यतिबेला महँगो यो कडा लागूऔषधका खुद्रा कारोबारी दिनहुँ देशका विभिन्न भागबाट पक्राउ परिरहेका छन् । अनुसन्धान अधिकारीहरुका अनुसार यसरी पक्राउ पर्नेहरु आफु प्रयोगकर्ता हुन् । लागूऔ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit