
अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताएका छन् । शुक्रवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघको ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्र...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका तर्फबाट प्रकाशित सञ्चित विनियोजन कानुनमा नेपाल र नेपाली सेनालाई दिइने वैदेशिक सहायताको उल्लेख गरिएको छ । उक्त दस्तावेजमा तत्कालीन माओवादी द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाको अनुसन्धानमा नेपाली सेनाले निर्वाह...}
पुरा पढ्नुहोस्जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएपछि पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव प्रदेश २ को सत्ता समीकरणबारे छलफल गर्न नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि निवास पुगेका छन् । हाल प्रदेश २ मा जसपाको सरकार छ । तर, ठाकुर पक्ष केन्द्र स्रकारमा जाने हुँदा प्रदेश २...}
पुरा पढ्नुहोस्जुम्लाको चन्दननाथ नगरपालिका–६ रोकायावाडास्थित सतिदेवीको मन्दिर क्षेत्रमा बुधबार प्रहरीले बेवारिसे अवस्थामा दाहिने शंखसहित पुराना मूर्तिहरु फेला पारेको छ । मन्दिर पछाडि रहेको काँडेदार झाडीमा पुराना मूर्ति जस्तो देखिने गजुर, दाहिने शंख, बायाँ शंख, शिवपार्वती र गणेशको मूर्ति, प...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा मर्यादित भएर प्रस्तुत हुन आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् । एमाले संसदीय दलको आज बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा उनले मर्यादित भएर संसद् अवरुद्ध कायमै राख्न निर्देशन दिएका हुन् । ...}
पुरा पढ्नुहोस्एसियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु. १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थ...}
पुरा पढ्नुहोस्सिरहामा गत ७ जेठमा भएको बाबुछोराको हत्या घटनामा प्रहरीले मृतकका बुहारीसहित ३ जनालाई पक्राउ गरेको छ । अर्नमा गाउँपालिका–१ महनौरमा बाबुछोराको घरमा सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्या हुनेमा ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार थिए...}
पुरा पढ्नुहोस्संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुने भएको छ । बैठक आज ४ बजे बस्न लागेको हो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत २५ वैशाखमा अधिवेशन आह्वान गरेकी थिइन् । बैठकका लागि सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।...}
पुरा पढ्नुहोस्म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएयता एकै दिन यति ठूलो संख्यामा प्रदर्शनकारीको मृत...}
पुरा पढ्नुहोस्ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमबीच पुरस्कृत एवं खादा ओढाएर सम्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit