Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

जनताको जीवनरक्षा सरकारको पहिलो प्राथमिकताः अर्थमन्त्री 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा यतिबेला सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड-१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गरेका छन् ।    कोभिड-१९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलल...}

पुरा पढ्नुहोस्

भारतबाट १० लाख डोज कोरोना खोप ल्याइँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतबाट १० लाख डोज कोरोना खोप अनुदानमा ल्याउन लागेको बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले उक्त परिमाणमा कोरोना खोप उपलब्ध गराउन भारत सहमत भएको बताएका हुन् ।   भारतले उपलब्ध गराएको खोप बिहीबा...}

पुरा पढ्नुहोस्

६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका ६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित भएको छ ।   अध्यागमन विभागले आज सूचना निकालेर सात दिन आफ्नै खर्चमा होटल करेण्टीनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरिएको जनाएको हो ।   ...}

पुरा पढ्नुहोस्

रामनवमीको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आइतबार बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार राम नवमीको अवसरमा बिदा दिन लागिएको हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उक्त अवसरमा सार्वजनिक दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ । }

पुरा पढ्नुहोस्

बारामा मापदण्ड लत्याएर ‘सेटिङ’ मा नदी खोलामा दोहन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित पसाहा खोलामा नदीजन्य सामग्री उत्खननमा विवाद देखिएको छ । ठेक्का पाएको कम्पनीले मापदण्डविपरीत खोलामा उत्खनन गरेको भन्दै विवाद सुरु भएको हो ।   उपमहानगरको वडा नं. १ अध्यक्ष हीराबहादुर गुरुङले स्थानीयमार्फत वडामा गुनासो आएपछि एक साताअघि वडासदस्यलगाय...}

पुरा पढ्नुहोस्

ह्याम्स अस्पतालले फेरि दियो नक्कली पीसीआर रिपोर्ट, विमानस्थलमा समातिए यात्रु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले विदेश जाने यात्रुलाई कोभिड–१९ संक्रमण नभएको नक्कली प्रमाणपत्र (पीसीआर) दिएको आरोपमा अनुसन्धानमा तानिएको ह्याम्स हस्पिटलले फेरि नक्कली पीसीआर रिपोर्ट दिएको भेटिएको छ ।    प्रहरीले मंगलबार (६माघ २०७७) मा फ्लाई दुबईको उडान नम्बर एफजेड ५७४ बाट दुबई हिंडेका यात्रुका साथमा ह्...}

पुरा पढ्नुहोस्

२१ कर्मचारीका लागि अमेरिकी दूतावासले माग्यो आवेदन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालस्थित अमेरिकी राजदूतावासले विभिन्न ३ पदमा २१ जना कर्मचारीका लागि आवेदन माग गरेको छ । दूतावासले आज सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।    दूतावासले अमेरिकी सिटिजन सर्भिस (एसीएस) असिट्यान्ट पदमा ७ जना, भिसा असिस्ट्यान्ट (इमिग्रान्ट भिसा) मा ७ र भिसा असिस्ट्यान्ट (नन इमिग्रान्...}

पुरा पढ्नुहोस्

भारतले लगायो कोरोना खोपको निर्यातमा रोक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । बीबीसीका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो ।    भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुने भन्दै निर्...}

पुरा पढ्नुहोस्

जेठ ५ भित्र सबै पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख आयुक्त थपलिया

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताएका छन् ।    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गते...}

पुरा पढ्नुहोस्

निर्वाचन आचारसंहिताबारे ७९ दलसँग आयोगको छलफल सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ ।      निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूसँग छलफल थालिएको हो । उनीहरुसँग आचारसंहिता लगायत विषयमा छलफल हुन...}

पुरा पढ्नुहोस्