
पाकिस्तानको संसदको तल्लो सदन राष्ट्रिय सभाबाट इमरान खानको तहरिक–ए–इन्साफ (पीटीआई)का सदस्यहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । साथै उनीहरुले राष्ट्रिय सभामा हुने प्रधानमन्त्री निर्वाचनको पनि बहिष्कार गर्ने उल्लेख गरेका छन् । निवर्तमान प्रधानमन्त्री इमरा...}
पुरा पढ्नुहोस्अमेरिकाको लोवा सहरस्थित एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ ।साथै घटनामा परी थप १० जना घाइते भएका छन् । अमेरिकी सञ्चारमाध्यहरुका अनुसार स्थानीय समयअनुसार बिहानको साढे १ बजे डाउनटाउन सिडर र्यापिड्सको ट्याबू नाइटक्लबमा भएको थियो । गोली लागेर दुई ज...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकाले स्वशासित टापुले प्रयोग गरेको प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणालीलाई ‘दिगो, मर्मत र सुधार’ गर्न ताइवानलाई सम्भावित १० करोड अमेरिकी डलरको उपकरण र सेवाहरू बिक्री गर्न स्वीकृत गरेको चीनले दाबी गरेको छ । ‘विदेश मन्त्रालयले प्याट्रियट इन्टरनेशनल इन्ज...}
पुरा पढ्नुहोस्मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ भने थप सात घाइते भएको माली सशस्त्र बलले जनाएको छ । बुधबार नारा गाउँमा भएको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको र करिब १० जना घाइते भएको सेनाले जनाएको छ । मृत्यु हुने सैनिकको संख्या हिजो ४ रहेकोमा आज ८...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ । आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ । राज्य स...}
पुरा पढ्नुहोस्अमेरिकाको राज्य विभागले कोन्टी रेन्समवेयर संस्करणको अन्तर्राष्ट्रिय संगठित अपराध समूहको बारेमा जानकारी दिनेलाई १० मिलियन डलर इनाम दिने भएको छ । यसका साथै, कुनै पनि देशमा कुनै पनि व्यक्ति कोन्टी भेरियन्ट रेन्समवेयर घटनामा संलग्न भएको दोषसिद्धिका लागि अग्रणी जानकारी दिनेलाई ५ मिलियन...}
पुरा पढ्नुहोस्मूल्यवृद्धि हुन थालेपछि भारतले गहुँ निर्यातमा रोक लगाएको छ । तर, यस्तो प्रतिबन्ध नेपालसहित छिमेकी देशमा भने लागू नहुने भएको छ । भारतीय सरकारको सूचनाअनुसार अन्य देशका सरकारको अनुरोधको आधारमा भने निर्यातका लागि अनुमति दिइनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय भारतमा गहुँको प...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडनले रूस–यूक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभावसँगै इन्धनको बढ्दो मूल्य समायोजनका लागि अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन् । आउँदो छ महिनामा सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च १८ करोड...}
पुरा पढ्नुहोस्ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षीय विद्यार्थी नेता गेब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन् । कूल मतको ५६ प्रतिशत मत पाएर उनी निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् । आन्दोलकारी कम्युनि...}
पुरा पढ्नुहोस्युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेकी छिन् । रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उनी युक्रेन पुगेकी हुन् । युक्रेनको बुचा सहरमा रुसी सुरक्षाकर्मीहरुले हत्या, बलात्कार जस्ता अपराध गरेको दाबी गरिएपछि उनले स्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit