Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

अनुमतिविना मन्त्रीहरुलाई विदेश भ्रमणमा नजान पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रीपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिएका छन् । उनले आफूले पनि स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै विदेश भ्रमण नगरेको स्थानीय सञ्चार माध्यमहरूसंग बुधबार बताएका छन् ।   ‘द एक्सप्रेस ट्रिब्युन’ का अनुसार विश...}

पुरा पढ्नुहोस्

युक्रेनी राष्ट्रपतिले भने – आत्मसमर्पण पनि गर्दिनँ, देश पनि छाड्दिनँ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ट्वीटरमा भिडियो राख्दै आत्मसमर्पण नगर्ने बताएका छन् ।     उनले रुसी सेनाले युक्रेनमा गरेकाे आक्रमणको विरोध गर्दै यस्तो भनेका हुन् । उनले देशको रक्षाका निम्ति सदैव लड्न तयार रहेकाले हतियार नछोड्ने दाबी गरेका छन् । &...}

पुरा पढ्नुहोस्

अबुधाबी आक्रमणको अमेरिकाद्धारा कडा शब्दमा निन्दा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ ।    आक्रमणमा  तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ ।   राज्य स...}

पुरा पढ्नुहोस्

युक्रेनमा फक्स न्युजका दुई पत्रकार मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनमा फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकारको मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन् ।   कीभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा आगलागी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो ।   उनीहरुका स...}

पुरा पढ्नुहोस्

सोलोमन टापुमा चीनको सैन्य विस्तार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनले होनियारामा सैन्य आधार निर्माण गर्ने आफ्नो कुनै मनसाय नभएको दाबी गरे पनि गोप्य कागजातले सोलोमनमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउने चीनको मनसायको पर्दाफास गर्दै उल्टो चित्र चित्रण गरेको दाबी गरिएको छ ।   हालै लिक भएको गोप्य दस्तावेजले सो कुरा पुष्टि गरेको छ, जुन चिनियाँ विदेश माम...}

पुरा पढ्नुहोस्

बिमस्टेकले दक्षिण र दक्षिण पूर्वी एसियालाई थप निकट ल्याउँछ : महासचिव 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकको संगठन बिमस्टेकका महासचिव तेन्जिङ लेकफेलले  आगामी दिनमा बिमस्टेकले दक्षिण तथा दक्षिण–पूर्वी एसियाका मुलुकलाई थप निकट ल्याउन सक्ने विश्वास गरेका छन्।    मंगलबार थाइल्याण्डको विदेशमन्त्रालयले दक्षिण पूर्वी एसियाली मुलुकको संगठन बिमस्ट...}

पुरा पढ्नुहोस्

एलन मस्कले ४४ अर्ब डलरमा किने ट्वीटर, ठूलो परिवर्तन ल्याउने घोषणा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सामाजिक सञ्जाल ट्वीटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्वीटर खरिदको प्रस्ताव गरेका थिए ।    सन् २००६ को मार्चमा यसको स्थापनापछि ट्वीटरले २१...}

पुरा पढ्नुहोस्

भवन भट्टको संयोजकत्वमा जापानमा नेपाललाईं सघाउन कोभिड–१९ प्रतिकार्य समिति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो ।   जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा यह...}

पुरा पढ्नुहोस्

पाकिस्तान पुनः राष्ट्रसंघको एनजीओ कमिटीमा निर्वाचित 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तान सातौंपटक संयुक्त राष्ट्रसंघको गैर–सरकारी संस्था (एनजीओ) कमिटीमा निर्वाचित भएको छ।   पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार राष्ट्रसंघको एनाजीओ कमिटीमा निर्वाचित भएको जानकारी दिएको हो।    ‘पाकिस्तान कमिटीमा निर्वाचित हुनुले राष्ट्रसंघको काममा पाकिस्तानक...}

पुरा पढ्नुहोस्

रुसी राष्ट्रपति पुटिनलाई पाकिस्तान भ्रमणको निम्तो  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गरेका छन् ।  उनीहरू बीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।   प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेखेका  छन् , ‘राष्ट्...}

पुरा पढ्नुहोस्