Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

युक्रेनमा रुसको सैन्य कारबाही : पछिल्लो केही घण्टामा केके भयो ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ ।    रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ ।    यस्ता छन् पछिल्लो घट...}

पुरा पढ्नुहोस्

म्यान्मारमा अमेरिकी पत्रकारलाई ११ वर्षको जेल सजाय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्यान्मारको सैन्य अदालतले अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई विभिन्न आरोप लगाई ११ वर्षको जेल सजाय सुनाएको छ ।   अदालतले उनले अध्यागमन कानुन उल्लङ्घन गरेको, गैरकानुनी सङ्गठन गरेको र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको खुलासा गरेको छ । उनलाई केही दिनअघिमात्रै राजद्रोह र आतङ्कवादका २ अ...}

पुरा पढ्नुहोस्

रुसी राष्ट्रपति पुटिनलाई पाकिस्तान भ्रमणको निम्तो  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गरेका छन् ।  उनीहरू बीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।   प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेखेका  छन् , ‘राष्ट्...}

पुरा पढ्नुहोस्

ओमिक्रोन बढेपछि अमेरिकामा २४ घण्टामा २ हजार उडान रद्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ओमिक्रोनको तीव्र संक्रमण बढेपछि अमेरिकाले २४ घण्टामा करिब २ हजार उडान रद्द गरेको छ ।   संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन् । आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडान...}

पुरा पढ्नुहोस्

अष्ट्रेलियाका दुई राज्यमा हट्यो क्वारेन्टाइनमा बस्नुपर्ने नियम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरियामा लगाइएको क्वारेन्टिनको नियम हटाइएको छ ।   अष्ट्रेलियाका सरकारी अधिकारीले उल्लेख गरेअनुसार कोभिड–१९ नियन्त्रणका लागि लगाइएको क्वारेन्टिनसम्बन्धी नियम हटाइएको हो ।    यससँगै अब छिटै नै अन्य प्रतिबन्ध पनि हट्ने अपेक्षा गरिएक...}

पुरा पढ्नुहोस्

तालिबानी सरकार आएपछि अफगानिस्तानलाई ३ करोड २० लाख डलर सहयोग 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानले मंगलबार मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ ।     अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ । तालिबानी शासन सुरु भएपछि आफगानिस्तानलाई विदेशी दाता संस्था तथा देशहरुले सहयोग गरिरहेका छन् ।    ...}

पुरा पढ्नुहोस्

अरुणाचल प्रदेशबाट हराएका युवालाई चिनियाँ जनमुक्ती सेनाले गर्याे फिर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अरुणाचल प्रदेशबाट हराएका १७ वर्षीया युवक आफ्नो घर फिर्ता भएका छन् ।     भारतीय मन्त्री किरेन रिजुजीले १७ वर्षीय युवक मिराम तारोन आफ्नो घर फिर्ता आएको ट्वीटरमार्फत बताएका छन् । उनी यही जनवरी १८ देखि हराएका थिए । उनी युवक बाटो बिराएर चीनतर्फ गएपछि चिनियाँ सेनाको नियन्त्रण परेको पनि...}

पुरा पढ्नुहोस्

इजरायलमा संसद् विघटन, तीन वर्षमा पाँचौं निर्वाचन हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायलको कमजोर गठबन्धन सरकारले संसद् विघटनको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ ।      अब हुने निर्वाचनमा विपक्षी नेता पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा लामो राजनीतिक गडबडीको अर्को अवधिको चरण निर्धारण गर्नेछ । तीन वर्षको अन्त...}

पुरा पढ्नुहोस्

युरोपेली आयोगकी अध्यक्षले गरिन् युक्रेन भ्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेकी छिन्  ।   रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उनी युक्रेन पुगेकी हुन् ।    युक्रेनको बुचा सहरमा रुसी सुरक्षाकर्मीहरुले हत्या, बलात्कार जस्ता अपराध गरेको दाबी गरिएपछि उनले स्...}

पुरा पढ्नुहोस्

भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् ।    हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो । यहाँ आइतबार बिहान सम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा वृद्धि भएर साँझसम्ममा...}

पुरा पढ्नुहोस्