Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

माध्यमिक तहका सामुदायिक विद्यालय र अस्पतालमा ५० प्रतिशत इन्टरनेट सहुलियत

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका माध्यामिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराउने भएको छ ।    मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रश्तुत गर्नुहुँदै ग्रामीण दूरसञ्...}

पुरा पढ्नुहोस्

इन्जा डे मे ३ मा मनाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल– इन्जाले कोरोनाको तेस्रो लहर ओमिक्रोनको कारण हरेक वर्ष मार्च १ मा मनाउँदै आएको इन्जा डे कार्यक्रम यस वर्ष भने मे ३ प्रेस स्वतन्त्रता दिवसका दिन काठमाडौंमा एक कार्यक्रमबीच मनाउने भएको छ ।   सोही दिन इन्जाद्वारा दिंइदै आएका पत्रकारिता सम्बन्ध...}

पुरा पढ्नुहोस्

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।      पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्रमित भएका हुन् । सङ्घीय अस्पतालको रुपमा रहेको भरतपुर अस्प...}

पुरा पढ्नुहोस्

बन्द फूलबारी होटेल खुलाउन गण्डकी सरकारको चासो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्यटकीय नगरी पोखरामा रहेकाे फूलबारी होटेलले कुनै बेला देश विदेशबाट आउने खर्चालु पर्यटक बस्ने ठाउँका रुपमा चासो र चर्चा कमाएको थियोे । पाँचतारे प्लस डिलक्ससमेत रहेको यो होटेललाई नेपालमा मात्र नभई दक्षिण एशियाकै नमूना मानिन्थ्यो ।     मजदूर आन्दोलन लगायतका कारणबाट पाँच वर्षयता बन्द...}

पुरा पढ्नुहोस्

कार्यकक्षमा नै वडाध्यक्षको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुलीको मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । सोमबार कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उनको निधन भएको हो ।  बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी द...}

पुरा पढ्नुहोस्

नर्भिकले नि:शुल्क ओपीडी पुन: सुरु गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको नि:शुल्क ओपीडी अभियान यो सातादेखि पुन: सुरु हुने भएको छ ।    नर्भिक अस्पतालले कोभिडको तेश्रो लहर सुरु हुनु अघिदेखि प्रत्येक शनिबार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा संचालन गर्दै आएको थियो...}

पुरा पढ्नुहोस्

काभ्रेमा सवारी दुर्घटना, ५ जनाको मृत्यु, १८ घाइते 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा बुधबार दुई गाडी एकापसमा ठोक्किँदा पाँचजनाको मृत्यु हुनुका साथै १८ जना घाइते भएका छन् ।     जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी हरि खतिवडाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट भारततर्फ जाँदै गरेको युपी...}

पुरा पढ्नुहोस्

डोटी बस दुर्घटनाः पाँचको अवस्था जटिल, एक बेपत्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डोटीमा आज बिहान बस दुर्घटना भएको छ ।  दुर्घटनामा परी घाइते भएका १२ मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।    उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँ...}

पुरा पढ्नुहोस्

हिमपहिरो गएको ठाउँमा उद्धार गरेर फर्कियो सेनाको टोली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक जना बेपत्ता हुने गरि  धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहिबार नेपाली सेनाको टोली फर्किएको छ ।   गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका थिए । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बु...}

पुरा पढ्नुहोस्