
पाकिस्तानी राजदूतावासले नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ (एनपीएफसीए) को सहकार्यमा आज काठमाडौंको जनप्रभात उच्च माध्यमिक विद्यालय वडा नं १३ कालीमाटीमा निःशुल्क चिकित्सा शिविर आयोजना गरेको छ । यो निःशुल्क चिकित्सा शिविरको १६ औं संस्करण थियो । निशुल्क चिकित्सा शिविरको उद्घाटन...}
पुरा पढ्नुहोस्तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान शुरु गरेको छ । विमानस्थलको धावनमार्ग सम्पन्न भएपछि एयरलाइन्सले बुधबारबाट व्यवसायिक उडान भरेको हो । तारा एअरको नाईन एनएलओ टुइनअटर वायुयान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा...}
पुरा पढ्नुहोस्ऐतिहासिक स्थल चौदण्डी गढी र उदयपुर गढी संरक्षण तथा सरसफाइका लागि नेपाली सेनाले पत्रयात्रा तथा सरसफाइ अभियान सुरु गरेको छ । आइतबार जिल्लाको चौदण्डी गढी नगरपालिकाको उक्त गढीमा गाइघाटस्थित नेपाली सेनाको रणशार्दूल गणका सेनाको अगुवाइमा बेल्टार क्षेत्रबाट पहिलो पटक एकदिने पदयात्रा सम्पन्न गरिएको हो ।...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत् रुपमा सञ्चालनमा आएको हो । ...}
पुरा पढ्नुहोस्बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयविरुद्ध निजगढ वासीहरुले विरोध प्रदर्शन गरेका छन् । आइतवार माइतीघर मण्डलामा निजगढ एयरपोर्ट विकासका पक्षधरहरुले सर्वोच्च अदालतको निजगढ विमानस्थल नबनाउने निर्णयविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा बोल्दै प्...}
पुरा पढ्नुहोस्मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अघिदेखि धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक कमल पोखरी अर्थात् पलिस्वाँ पुखुः सार्वजनिकरुपमा फर्काउन माग गर्दै बोडेका स्थानीयले आज उच्च अदालत पाटनमा धर्ना दिएका छन् । धार्मिक र सांस्कृतिक महत्व बोकेको पोखरीमाथि विभिन्न चलखेल गर्दै अवैधरुपमा...}
पुरा पढ्नुहोस्सिसिटिभीको क्षेत्रमा अब्बल मानिएको दावा टेक्नोलोजीले आफ्नो उत्पादन लञ्च गरेको छ । टेक्नोलोजीले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै विद् म्यानेजमेण्ट प्रा.लि.सँगको सहकार्यलाई पनि अघि बढाएको छ । कम्पनीसँग पछिल्लो समय सहकार्यका लागि जोडिएको विद् म्यानेजमेण्ट प्रा.लि. चौथो...}
पुरा पढ्नुहोस्पछिल्ला दिनमा राजधानी काठमाण्डौ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् । गत एकसातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा २ द...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ । दक्षिण एसियाली मुलुकमा...}
पुरा पढ्नुहोस्}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit