
अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम सङ्कलन अभियान थालेका छन् । ‘जीवनको सबैभन्दा गाह्रो चुनौती’का रूपमा उल्लेख गरिएको यो अभियानमा उनी २४ घण्टा प्रयोजित मौन बसेका थिए । आइतबारद...}
पुरा पढ्नुहोस्सेभ द चिल्ड्रेनले शनिबार पूर्वी म्यानमारमा ३० भन्दा बढी मानिसको अवशेष फेला परेपछि हराएका आफ्ना दुई कर्मचारीको त्यहीँ हत्या भएको पुष्टि गरेको छ । राष्ट्रसंघीय परोपकारी संस्थाले भनेको छ, “हामीले आज पुष्टि गरिरहेका छौं कि मृत भेटिएका महिला र बालबालिकासहित कम्तीमा ३५ मध्ये सेभ द चिल्ड्र...}
पुरा पढ्नुहोस्पाकिस्तानको संसदको तल्लो सदन राष्ट्रिय सभाबाट इमरान खानको तहरिक–ए–इन्साफ (पीटीआई)का सदस्यहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । साथै उनीहरुले राष्ट्रिय सभामा हुने प्रधानमन्त्री निर्वाचनको पनि बहिष्कार गर्ने उल्लेख गरेका छन् । निवर्तमान प्रधानमन्त्री इमरा...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघका महासभाका अध्यक्ष भोल्कन बोजकीरलाई पाकिस्तानले आफ्नो सर्वोच्च नागरिक सम्मान प्रदान गरेको छ । बिहीबार राजधानी इस्लामाबादको राष्ट्रपति भवनमा भएको एक समारोहमा राष्ट्रपति आरिफ अल्वीले बोजकिरमा हिलाल-ए-पाकिस्तानबाट सम्मान गरे । टर्कीका कूटनीतिज्ञ बोजकीर पाकिस्ता...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणका रुपमा विकास भइरहेको बताएका छन्। दुवै मुलुकका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देश...}
पुरा पढ्नुहोस्उत्तर कोरियाले देशका प्रमुख किम जोन उनको नेतृत्वमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको दाबी गरेको छ । उत्तर कोरियाले तेस्रो पटक यस्तो मिसाइल परीक्षण गरिएको बताइएको छ । समाचार एजेन्सी केसीएनका अनुसार मिसाइल परीक्षण मंगलबार गरिएको हो । यसले १ हजार किलोमिटर टाढासम्म मार हान्न सक्न...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आइतबार आफ्ना चिनियाँ समकक्षी वेई फेंगेसँग वार्ता गरेका छन् । तीन वर्षयता ती देशका रक्षामन्त्रीबीचको पहिलो बैठक हो र यसलाई ‘महत्वपूर्ण पहिलो कदम’ भनी वर्णन गरिएको छ । ‘यो एकदमै स्पष्ट र पूर्ण आदानप्रदान गर...}
पुरा पढ्नुहोस्रक्षा ठेकेदारहरूलाई सन् २०२६ सम्ममा चीनबाट प्राप्त दुर्लभ पृथ्वी खनिजहरूको प्रयोग अन्त्य गर्न बाध्य पार्ने उद्देश्यले शुक्रबार अमेरिकी सिनेटमा नयाँ ‘दुर्लभ–पृथ्वी विधेयक’ पेश गरिएको छ । अमेरिकी कदमप्रति प्रतिक्रिया दिँदै चिनियाँ विज्ञहरूले चीनको वृद्धिलाई रोक्ने प्रयास...}
पुरा पढ्नुहोस्युक्रेनमा फक्स न्यूजका लागि काम गर्ने दुई पत्रकारको मारिएको अमेरिकी नेटवर्कका कर्मचारीहरूले बताएका छन् । कीभको बाहिरी भागमा रहेको होरेन्कामा गाडीमा आगलागी हुँदा ५५ वर्षीय क्यामेराम्यान पियरे जाक्रजेव्स्की र २४ वर्षीया ओलेक्सान्ड्रा कुभ्सिनोभाको मृत्यु भएको थियो । उनीहरुका स...}
पुरा पढ्नुहोस्अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले हलिउडकर्मी नेपालमा फिल्म सुटिङ गर्न इच्छुक भएको बताएका छन । नेपाल-अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभलको बिहीबार शुभारम्भ गर्दै राजदूत खतिवडाले हलिउडका फिल्म निर्माता, निर्देशक र फिल्म लेखकहरुले नेपालम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit