
प्रहरीले आइतबार मध्यराती कोटेश्वर मुनीभैरब नजिक एनआइसी एशिया बैंकको एटीएम मेशिन आधा फुटाएको र अन्य भाग फुटाउदै गरेको अवस्थामा एकजना युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले आइतबार राती ११ बजे काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहे...}
पुरा पढ्नुहोस्सातै प्रदेशमा टीभीएस रेडरले ‘सप्तरंग–३’ आयोजना गर्ने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘टीभीएस रेडर–सप्तरंग–३’ हुने जानकारी गराएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको सप्तरंगले सातै प्रदेशमा ज...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ । बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्...}
पुरा पढ्नुहोस्पछिल्लो दुई हप्ता देखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक विहीवार वृद्धि भएको छ । बिहीवार नेप्से परिसूचक ५२.३१ अंकले बढेर २ हजार ५६६.९० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढ...}
पुरा पढ्नुहोस्बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन आइपिओक...}
पुरा पढ्नुहोस्नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेशनल पेमेन्ट स्वीचको थालनी गरेको छ । नेशनल पेमेन्ट स्वीचमा २९ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । बिहीबार राजधानीमा एक औपचारिक कार्यक्रममा नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि हालसम्म १८ वटा वाणिज्य बैकहरु, ५ वटा विकास बैंक...}
पुरा पढ्नुहोस्बिमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बिमा कम्पनीलाई जरिवाना गरेको छ । बीमा ऐनमा भएको व्यवस्था बमोजिम तोकिएको समयभित्र लेखापरीक्षण नबुझाएको भन्दै समितिले ती कम्पनीलाई कारबाही गरेको हो । समितिका अनुसार पहिलोपटक लेखापरीक्षण प्रतिवेदन नबुझाउने १० कम्पनीलाई १०/१० हजारको द...}
पुरा पढ्नुहोस्फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे आवद्ध भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपेले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । यससँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको छ ।  ...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानूनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारवाही हुने चेतावनी दिएको छ । ब्युरोले आईतबार एक सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिबन्ध भइसकेकाले...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले बजेट निर्माणमा सरकारी पदाधिकारी बाहेक अरूको सहभागिता नरहेको जनाएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माणमा मन्त्रालयका जिम्मेवार पदाधिकारी बाहेक अरू कसैको सहभागिता नरहेको अर्थ मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता भुपाल बरालले सोमबार प्रेस विज्ञप्ति जार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit