
न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको छ । परिषदको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । चुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हुन् । सर्वोच्चबाट केदारप्रसाद चालिसे र डम्बरबहादुर शाहीले अवक...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता भएको छ । कोरोना संक्रमणका कारण हाल निषेधाज्ञा रहेकाले पछि दर्ता गर्ने गरी अहिले रिट फिर्ता पठाइएको हो । निलम्बित सांसदहरूमा सन्तोष कुमार पाण्डेय, विजयबहादुर...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध निवेदकले वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार गरेको निवेदन दायर गरेको सर्वोच्च अदालतलाई जवाफ पेस गरेका छन् । आफूविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा जवाफ दिन आज सर्वोच्च पुगेका दाहालले आफूबाट अदालतको अव...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले नागरिकता दुरुपयोग गरेर राजश्व छली गरेको अभियोग लागेका उमाशङ्कर रायभरलाई रु २५ हजार धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले शुक्रबार राजश्व चुहावटमा प्रत्यक्ष हानी नोक्सानी गर्ने कार्यमा संलग्नता नद...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमलाई कार्यकाल नसकिँदै अवकाश दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन आदेश जारी गरेको छ । न्यायाधीश वमकुुमार श्रेष्ठको एकल इजलासले बिहीबार गौतमलाई हटाउने सरकारको निर्णय तत्काल कार्यनवयन नर्गन नगराउन अल्पकालिन आदेश जारी गरे...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटेको अदालतले स्पष्ट पारेको छ । अदालतले एक विज्ञप्ति जारी गर्दै न्यायाधीशहरुको प्रधानमन्त्री ओलीसँग भेट नभएको जनाएको हो । सर्वोच्चले जारी गरेको विज्ञप्तिमा संवैधानिक ‘इजलासका न्यायाधीश सपना मल्लसहित चार न्या...}
पुरा पढ्नुहोस्प्रधानन्याायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ । मंगलबार पनि नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन्...}
पुरा पढ्नुहोस्नेपाल बार काउन्सिलले अधिवक्ता भीमार्जुन आचार्यको ‘द कन्सेप्ट अफ जुडिसियल रिभ्यु’लाई सन् २०२० कै सर्वोत्कृष्ट पुस्तकको पुरस्कार प्रदान गरेको छ । पुरस्कार ग्रहण गर्दै अधिवक्ता आचार्यले बार काउन्सिल, प्रधानन्यायाधीश र सबै शुभेच्छुकहरूमा आभार व्यक्त गरेका छन् । &...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी माथिको कारबाहीलाई यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ । शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । यससँगै अधिकारीले अब नियमितरुपमा...}
पुरा पढ्नुहोस्न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले आजका लागि बैठक बोलाएका थिए तर परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेका कारण उक्त बैठक स्थगित भएको हो । न्या...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit