Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

न्याय परिषद्को बैठक स्थगित

फाइल तस्बिर

न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ ।

 

 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले आजका लागि बैठक बोलाएका थिए तर परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेका कारण उक्त बैठक स्थगित भएको हो ।

 

 

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा आज बोलाइएको पारिषद्को बैठकमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेको कारण बैठक स्थगित गरिएको उल्लेख गरिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

एक प्रहरी जवान: जसले दुबै मृगौला गुमाएर पनि दुई महानिरीक्षक बिरुद्ध मुद्दा जिते

प्रहरी संगठनमा वर्षेनी हजारौं प्रहरी अधिकृत र जवान उपर विभागिय कारवाही भइरहेको हुन्छ । फौजी संगठनमा अनुशासन र आचरणलाई कडिकडाउका साथ पालना गराउन यो आवश्यक पनि छ । तर कति...

माघ २४, २०७८