
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भन्दै नियोजित ढंगले हल्ला चलाएको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजना गरेको पुँजीगत खर्चसम्बन्धी अन्तर मन्त्रालयगत छलफलमा उनले मुलुकको अर्थतन्त्रका सुचकहरुमा संकट आउन थालेको भनेर जनतासामु भ्रम पैदा गर्न खोजिएको बताएक...}
पुरा पढ्नुहोस्नेपाल र कतारबीच सातामा एक उडान हुने भएको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपनि जुन ७ देखि लागु हुने गरि दुवै देशबीच सातामा एक उडान सुचारु गर्न लागिएको हो । कतारको दोहास्थित नेपाली राजदूतावासले जारी गरेको सुचना अनुसा...}
पुरा पढ्नुहोस्रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणका कारण घटद...}
पुरा पढ्नुहोस्काठमाडौं । कोरोना महामारीका कारण ९ महिनायता ठप्प रहेको काठमाडौं–नयाँ दिल्ली उडान बिहीबारदेखि पुनः सञ्चालन भएको छ । नेपाल र भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय उडान प्रतिबन्धमा केही खुकुलो गरेपछि उडान सुरु भएको हो । नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार हाल नेपालको...}
पुरा पढ्नुहोस्नेपालको पुरानो पाँच तारे होटलको सञ्चालक समितिमा हेरफेर भएको छ । संस्थागत लगानी रहेको कम्पनी होटलको स्वामित्वबाट अलग भएपछि सञ्चालक समितिमा पनि परिवर्तन भएको हो । संस्थागत सेयरधनी होलिडे इन्स इन्भेस्टमेन्ट (नेपाल) लिमिटेड अलग भएको हो । गत असोज ११ देखि नै उक्त कम्पनी अलग भएको हो । अह...}
पुरा पढ्नुहोस्टीभीएस मोटर्सले वाग्मती प्रदेशमा पहिलो टीभीएस राइड आयोजना गरेको छ । अपाची अनर्स ग्रुप (एओजी) मा रहेका राइडरहरु सहभागी गरी उक्त कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा अपाची चढ्ने २ सय जनाले सहभागिताका लागि आवेदन दिएका थिए । कार्यक्रम धादिङ गोर्खा बिच रिसोर्टसम्म आयोजना भए...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैँले पूँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन् । बोर्डअन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको सातौँ बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पूँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए । &nbs...}
पुरा पढ्नुहोस्विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर ऋण सहायता दिने भएको छ । नेपालको वित्तिय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तिय समधानको विविधीकरण गर्न र नेपालमा वित्तिय सेवामा पहुँच बढाउन विश्व बैंकले सो रकम ऋण सहायतास्वरुप नेपालमा उपलब्ध गराउने सम्झौता भएको हो । बुधबार सिंहदरवारस्थि...}
पुरा पढ्नुहोस्औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रिमडेसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने जनाएको छ । सङ्क्रमण बढिरहेका अवस्थामा रिमडेसिभिरलाई बढी मूल्यमा बेच्ने गरेको पाइपछि उक्त सुचना जारी गरिएको हो । रिमडेसिभिरको एक मात्राका लागि करीब पा...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक मंगलबार उच्च अंकले वृद्धि भएको छ । सोमबार ०.०८ अंकले वृद्धि भएको नेप्से परिसूचक मंगलबार ५३.३० अंकले बढेर २ हजार ७५४.२८ बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबारको दिन १०१ अंकले गिरावट आएको परिसूचक सोमबार र मंगलबार भने नेप्से सूचकमा वृद्धि भएक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit