Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

दक्षिण सुडानमा ५ राष्ट्रसंघीय सहायताकर्मी मारिए

संयुक्त राष्ट्रसंघले गएको वर्ष मात्र दक्षिणी सुडानमा ५ जना सहायताकर्मी मारिएको बताएको छ ।

 

 

संयुक्त राष्ट्रसंघले यो समेत गरी सन् २०१३ देखि दक्षिण सुडानमा १२९ जना सहायताकर्मी मारिएका जनाएको हो । मंगलबार संयुक्त राष्ट्रसंघको मानवीय सहयतासम्बन्धी निकायले विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी गराएको हो ।

 

 

उक्त  विज्ञप्तिमा संयुक्त राष्ट्रसंघीय निकायले गत वर्षमात्र आफ्ना पाँच जना कर्मचारीले ज्यान गुमाएका र अरु कैयौँ अपहरण गरी पछि मुक्त गरिएको जनाएको छ  ।

 

 

दक्षिण सुडानमा सन् २०१३ बाट हिंसा सुरु भएयता धेरै नागरिकको ज्यान गएको छ । साथै यहाँ संयुक्त राष्ट्रसंघको मानवीय सहायताका क्षेत्रमा कार्यरत सहायताकर्मीहरु पनि मारिने क्रम जारी रहेको छ ।
 

प्रतिक्रिया

1
  • Tffiqi

    फाल्गुण ४, २०७८

    oral tadalafil 10mg - cialis price order tadalafil 20mg generic

प्रतिकृया थप्नुहोस्
  • Tffiqi

    फाल्गुण ४, २०७८

    oral tadalafil 10mg - cialis price order tadalafil 20mg generic

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै