
चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता परियोजना कूटनीतिक सन्तुलन र राष्ट्रिय हित लगायत पक्षमा विचार गरेर मात्र लागू गर्नेपर्नेमा विज्ञहरुले जोड दिएका छन् । न्युज सोसाइटी नेपालले आज आयोजना गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को अन्तर्राष्ट्रिय अनुभव र नेपालमा यसको सान्दर्...}
पुरा पढ्नुहोस्पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेका थिए । अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले...}
पुरा पढ्नुहोस्नेपाली सेनाले कंचनजंघा तथा मनास्लु हिमाल सफाइबाट ४ हजार ३४० किलो फोहोर संकलन गरेको छ । सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप सञ्चालन गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत कंचनजंघा हिमालबाटठ ३ हजार १७ किलो फोहोर संकलन गरेको हो । सेनाले...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल–हेलबिच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति थापा र राजदूत युसुफबिच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको &nb...}
पुरा पढ्नुहोस्सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पु-याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले कोभिड विरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले वीरगञ्जमा ‘समुदाय संवाद’ कार्यक्रम सुरु गरेको छ । वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले वीरगञ्ज महानगरमा ‘समुदाय संवाद’ सुरु गरेको हो । शनिबार वीरगञ्जको वडा नं २३ बाट यो कार्यक्रमको थालनी गरिएको हो । आउँदा दिनमा...}
पुरा पढ्नुहोस्नेपाली सेनाले काठमाडौं–तराई मधेश द्रूत मार्ग सम्बन्धी संसदको सार्वजनिक लेखा समितिले दिएको ठेक्का रद्द गर्ने निर्देशन पूर्न विचार गरिदिन रक्षा मन्त्रालयमा पत्र लेखेको छ । सार्वजनिक लेखा समितिले सेनाले एकलौटी रुपमा द्रूत मार्ग अन्तरगत सुरुङ मार्गको ठेक्का दुई चिनियाँ कम्पनीलाई दिने...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् । पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र जारी छ । शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेपनि एकाएक क...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल आज माइतीघरको धर्नामा सहभागी भएका छन् । दाहाल–नेपाल समूह प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघर मण्डलमा साताव्यापी धर्ना कार्यक्रम घोषणा गरेको थियो । केही दिनयता अन्य नेताहरु धर्नामा सहभागी थिए । आज भने अध्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit