
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकुमा प...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले नेपालीसँगै नेपाल भाषामा पनि सपथ लिएका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रमाणपत्र वितरण तथा सपथ ग्रहण समारोहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुख साहलाई सपथग्रहण गरा...}
पुरा पढ्नुहोस्भारतले दार्चुला र धादिङका तीन परियोजनाका लागि ७ करोड ८ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । भारत सरकारको लगानीमा दार्चुलामा विद्यालय भवन र स्वास्थ्य चौकी भवन तथा धादिङको सिँचाइ परियोजना निर्माण हुन लागेको हो । बिहीबार जनविकास माध्यमिक विद्यालय, इर...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । पछिल्लो पटक सात दिनका लागि थप भएको निषेधाज्ञा २० जेठ बिहीबार सकिँदै छ । उक्त अवधिमा प्रशासनले कडाइ गर्दै किराना तथा डिपार्टमेन...}
पुरा पढ्नुहोस्धरहरा निर्माण समयमै प्रगतिमा लगेकाले वाहवाही पाईरहेको रमण कन्स्ट्रक्सन प्राली नक्कली भ्याट बिल प्रकरणमा मुछिएको छ । राजस्व अनुसन्धान विभागले रमण कन्स्ट्रक्सन प्रालीले वस्तु तथा सेवाको खरिद नगरी झुठ्ठा तथा नक्कली बिक्री बीजक मात्र लिई त्यस्ता बीजकबाट खरिद देखाई गैरकानूनी कार्य...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । ...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताएका छन् । जननेता मदनकुमार भण्डारी र नेत...}
पुरा पढ्नुहोस्नेकपा एमालेको माधवकुमार नेपाल पक्षमा सामूहिक राजीनामा दिने विषयमा मत बाँडिएको छ । अहिले राजीनामा दिइहाल्नु आत्मघाती निर्णय हुने भन्दै उक्त पक्षले तत्काली राजीनामा नदिने जनाएको छ । तर, प्रतिनिधिसभाको आजको बैठकमा भने उनीहरु अनुपस्थित हुने भएका छन् । नेपाल पक्षको आज बिहान बसेको बैठकल...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रामबहादुर थापा बादलसहित सातैंजना मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बिहान बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ प...}
पुरा पढ्नुहोस्सकारले विश्व बैंकबाट २७ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने भएको छ । सोमवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सकरारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit