
अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको अभियोगमा ३ जनालाई ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका-३ घर भएका ३९ वर्षी...}
पुरा पढ्नुहोस्बाँकेमा कोठा न्यानो बनाउन टिनको बट्टामा कोइला बालेर सुतेका एकै परिवारका चार जनाको निस्सासिएर मृत्यु भएको छ । अन्य तीन जना बेहोस अवस्थामा फेला परेका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । &nb...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ युनीफिल मिशन लेवनानमा तैनाथ बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फा उक्त मिशनमा तैनाथ अन्य १० राष्ट्रका गणहरु मध्ये सर्वोत्कृष्ट हुन सफल भएको छ । बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फामा कार्यरत नेपाली शान्ति सैनि...}
पुरा पढ्नुहोस्गोरखामा नक्कली सुनको कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका १ का ५२ वर्षीय जुर्णबहादुर गुरूङ, बाराको जितपुर–सिमरा उपमहानगर ९ का ४४ वर्षकी जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका १ का ४१ वर्षका गान्दिप बस्नेत पक्राउ परेका हुन् । उ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७ हजार तीन सय ४४ जना जवानहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको मंगलबार सरुवा गरेको हो । हेर्नुहोस सरुवा सूचीः }
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक सचिवालयले एकजना विवादास्पद प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल ) लाई दोहोराएर एकै बिषयको तालिममा संयुक्त राज्य अमेरिका पठाउन छनौट गरेको छ । सन् २०१९ मा सोही तालिममा सहभागी भएका उनलाई फेरि दोहोराएर छनौट गरिएको हो । सैनिक सचिव सहायक रथी पदमबहादुर सिंहले ५ माघ...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति स्थापनार्थ नेपाली सेनाका २१० सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कंगोमा शान्ति स्थापनार्थ क्वीक् रियाक्सन फोर्स कम्पनीको पहिलो डफा सेनानी रन्जित थापाको नेतृत्वमा विशेष उडानबाट...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको घटना सम्बन्धमा स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयको सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रालयका सहसचिव स...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८९ औं महासभामा भागलिन ५ मंसिरमा जाने तयारीमा रहेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अमेरिका, खाडी देश र भारतका प्रतिनिधीहरुसँग नेपालमा अपराध गरेर त्यहाँ बसिरहेका अभियुक्तका बिषयमा छलफल गर्ने भएका छन् । यस्तै यसपटकको म...}
पुरा पढ्नुहोस्बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit