
सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ । सफा हिमाल अभियान–२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मंगलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो । त्यहाँ संकलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उनले कमाण्ड सम्हालेको एक महिनापछि नै एउटा पत्र पुग्यो । खामबन्दी त्यो पत्र उनका एक जना विश्वासपात्रमार्फत जंगी अड्डा पुगेको थियो । नेपाली सेनाभित्र भइरहेका गतिविधि, अनियमितता र सुधारका पाटोसहितको सो पत्रमा सेनाकै केही उप...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । गत ८ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार एसएसपीबाट डीआईजीमा बढुवा भएका नल प्रसाद उपाध्याय, मोहन...}
पुरा पढ्नुहोस्प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी पनि थप भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा एक एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो । कार्य तथा अपराध अनुसन्धान विभागलाई छुट्याएर कार्य तथा अपराध अनुसन्धान विभाग गठन गर्ने निर्णय भएको हो । ...}
पुरा पढ्नुहोस्गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले ह...}
पुरा पढ्नुहोस्चोरी मुद्दाका फरार प्रतिवादी ललितपुर इमाडोल बस्ने रामेछाप दोरम्बा गाउँपालिका ४ पासिवान घर भएका ५८ वर्षीय मान बहादुर मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत ललितपुरले उनीविरुद्ध २०७४ बैशाख २५ मा पुरात्वातिक मूर्ति चोरी मुद्दामा २ वर्ष कैद सजाय सुनाएको प्रहरीले जनाए...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालको बिशेष ब्यूरोबाट खटिएको टोलीले पाँच राउण्ड गोली लोड भएको अटोमेटिक पेस्लोल सहित एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको टोलीले तारकेश्वर नगरपालिका–३ बस्ने सोनाम तामाङलाई मेड इन जर्मनी लेखिएको पेस्तोल, त्यसमा लाग्ने गोली र म्याग्जिन सहित नियन्त्रणमा...}
पुरा पढ्नुहोस्मकवानपुरमा बुधबार राति सामूहिक बलात्कार भएको भनिएको घटनामा नयाँ मोड आएको छ । यसअघि सामूहिक बलात्कार भएको भनिए तापनि अहिले आफ्नो प्रेमीलाई बचाउन किशोरीले बलात्कारको भएको नाटक गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार १५ वर्षीया किशोरी राति...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit