Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

सोल्टी होटलमा रहेको क्यासिनो महाजोङबाट तीन बंगलादेशी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं प्रहरीले काठमाडौं रविभवनस्थित होटल सोल्टी परिसरमा रहेको क्यासिनो महाजोङबाट तीनजना बंगलादेशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि अध्यागमन विभागमा बुझाएको हो ।      महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख...}

पुरा पढ्नुहोस्

प्रेमीलाई बचाउन सामूहिक बलात्कारको हल्ला !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मकवानपुरमा बुधबार राति सामूहिक बलात्कार भएको भनिएको घटनामा नयाँ मोड आएको छ । यसअघि सामूहिक बलात्कार भएको भनिए तापनि अहिले आफ्नो प्रेमीलाई बचाउन किशोरीले बलात्कारको भएको नाटक गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।    अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार १५ वर्षीया किशोरी राति...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई इन्डो–प्यासिफिक विज्ञ टोलीको तालिम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी इन्डो–प्यासिफिक कमाण्डको विज्ञ टोलीले नेपाली सेनालाई विस्फोटक पदार्थहरू निष्क्रिय पार्ने सम्बन्धमा तालिम दिएको छ ।    अमेरिकी सेना प्यासिफिकको काउन्टर आईईडी फ्युजन सेन्टरको सहयोगमा अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाका अधिकारीहरुलाई उक्त तालिम दिएको हो ।  &...}

पुरा पढ्नुहोस्

हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको ल्याङकुखोलाको मुहानमा भेटियो 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आइतबारबाट हराइरहेको तारा एयरको पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दूर्घटनाग्रस्त अवस्थामा सानोस्वार, थासाङ-२, मुस्ताङमा भेटिएको छ ।  विमान मुस्ताङको ल्याङकुखोलाको मुहानमा भेटिएको हो । मानापाथी हिमालको तल भेटिएको हो ।    Crash site: Sanosware, Thasa...}

पुरा पढ्नुहोस्

प्रहरीद्वारा ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ ।    ती मध्ये १ हजार ४ सय ४१ भरी र ३ हजार ९ सय ९१ खाली सिलिन्डर रहेका छन् । संकलन गरिएका सिलिन्डरमध्ये ४ हजार ५ सय ८९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको गुल्मपति र स्टाफ तालिममा इन्स्पेक्टर खड्का उत्कृष्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २८ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम शुक्रबार सम्पन्न भएको छ ।    सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा स...}

पुरा पढ्नुहोस्

यस्तो रहेछ धरानको कान्तिपुर लज हत्याकाण्डको रहस्य 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले इटहरी उपमहानगरपालिका–५ तुलशाटोला डेरा गरी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका–१ सरङडाँडा स्थायी ठेगाना भएकी सुमित्रा तामाङको हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–५ डेरा गरी बस्ने धनकुटा पाख्रीबास नगरपालिका–६ फलाटे स्थायी वतन भएका जिवन, राम भन्ने २४ वर्षीय विनेश रा...}

पुरा पढ्नुहोस्

विभिन्न हातहतियार सहित ४ जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले विभिन्न हातहतियारसहित ४ जनालाई देशभरबाट पक्राउ गरेको छ ।    बाँकेको कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित ३ जनालाई  शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्...}

पुरा पढ्नुहोस्

बुद्धका थान्काभित्र हङकङ पुग्ने चरेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले हङकङ पठाउन तयारी अवस्थामा रहेका थान्काभित्र लुकाएर चरेश तस्करी हुने गरेको पत्ता लगाएको छ ।    लागूऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त कारबाहीमा घटनामा संलग्न ७ जना करिब आठ किलोग्राम चरेश सहित पक्राउ परेका छन् ।    ब्यूरो र परिसरको स...}

पुरा पढ्नुहोस्

प्रधान सेनापति र इजरायली राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हानान जोडेर बीच भेटवार्ता भएको छ ।   बुधबार जंगी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो ।   प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले बताएको...}

पुरा पढ्नुहोस्