Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

स्थानीय निर्वाचन २०७९: आज र भोलि उम्मेदवारी दर्ता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ ।   निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । यी दुई दिन अर्थात आज बिहान १० बजेदेखि अपरान्...}

पुरा पढ्नुहोस्

वार्ताको टेबलमा ओली–नेपाल, यस्ता छन् एजेन्डा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । दुवै नेताबीच शुक्रबार वार्ता भएको थियो ।    सो क्रममा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति भएको थियो । त्यहीअनुसार आज दुई नेताबीच छलफल गरेर समस्...}

पुरा पढ्नुहोस्

सरकारविरुद्ध आन्दोलन गर्न दाहाल–नेपाल समूहले अरु दलसँग सहकार्य गर्ने

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले सरकारविरुद्ध आन्दोलनका लागि अरु दलसँग सहकार्य गर्ने भएको छ ।     स्थायी कमिटी बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा भएका सबै पार्टीहरुसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णय गरेको हो...}

पुरा पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।   सरकारले यसपटकको नीति तथा कार्यक्रममा केही नयाँ र लोकप्रिय कार्यक्रमलाई प्राथमिकता दिएको छ ।   यद्यपि अघिल्लो सरकारले ल्याएको योजनालाई पनि निरन्तरता...}

पुरा पढ्नुहोस्

विदेशमा नागरिकलाई अलपत्र पार्ने दलाललाई खोजी खोजी कारबाही गर्छौँ : श्रममन्त्री 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पु-याई नेपाली नागरिकहरुलाई अलपत्र बनाउने वैदेशिक रोजगार व्यवसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका छन् ।     बिहीबार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भई फर्केकाहरुसँगको छलफलमा मन्त्री...}

पुरा पढ्नुहोस्

काठमाडौंका मेयर साहले नेपालीसँगै नेपाल भाषामा लिए सपथ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले नेपालीसँगै नेपाल भाषामा पनि सपथ लिएका छन् ।    सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रमाणपत्र वितरण तथा सपथ ग्रहण समारोहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुख साहलाई सपथग्रहण गरा...}

पुरा पढ्नुहोस्

आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगे दाहाल–नेपाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाका अध्यक्षहरु पुष्पकमल दाहाल–माधवकुमार नेपाल आफ्नो पक्ष नै आधिकारिक नेकपा भएको दाबी गर्दै निर्वाचन आयोग पुगेका छन् । उक्त पक्षले नेकपा पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न आयोग पुगेको हो ।   उक्त पक्षको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिका...}

पुरा पढ्नुहोस्

कांग्रेसका पदाधिकारीहरुको बैठक आज, यी हुन् एजेन्डा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ ।    बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ । बैठकमा मुख्यतः महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति र समसामयिक विषयमा छलफल हुने क...}

पुरा पढ्नुहोस्

बागी उम्मेदवारको सदस्यता नवीकरण नगर्ने कांग्रेसको निर्णय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसले चुनावमा बागी उम्मेदवार रहेका नेताहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ ।   केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव केशव रिजालका अनुसार अब कुनै पनि तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका व्यक्तिको सदस्यता नवीकरण गरिनेछैन ।...}

पुरा पढ्नुहोस्

सकियो एमालेको महाधिवेशन तयारी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ ।    आज नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिएका छन् । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइपुगेको पनि...}

पुरा पढ्नुहोस्