Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सुडानको डार्फरमा एक हप्तामा १०० को मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुडानको डार्फरमा पछिल्लो एक हप्तामा झण्डै एक सय मानिस मारिएका छन् । संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फरमा मात्रै उनीहरु मारिएका हुन् ।     डार्फरको कुल्बुसमा लामो समयदेखि हिंसात्मक घटना बढ्दै गएकाले त्यसैमा उनीहरुको मृत्यु भएको र...}

पुरा पढ्नुहोस्

श्रीलङ्कामा नियुक्त भएको भोलिपल्टै नयाँ अर्थमन्त्रीले दिए  राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

श्रीलङ्काका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिएका छन् । सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अलि साब्रीले २४ घण्टा पनि पुरा नहुँदै बुधबार बिहान राजीनामा दिएका हुन् ।     सोमबार उनीसँगै अरु तीन गरी चार मन्त्रीले सपथ ग्रहण गरेका थिए ।  तत्कालीन मन्त्रीहरूले राजी...}

पुरा पढ्नुहोस्

ईयू–भारत व्यापार तथा प्रविधि परिषद् स्थापना हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ईयू–भारत व्यापार तथा प्रविधि परिषद् स्थापना गर्ने सहमति भएको छ ।   सोमबार नयाँ दिल्लीमा भएको भेटमा उनीहरुको बीचमा उक्त सहमति भएको हो ।    यो रणनीतिक सहकार्यले दुवै पक्षलाई आगामी दिनम...}

पुरा पढ्नुहोस्

राष्ट्रसंघ प्रमुखको भ्रमणका क्रममा रुसी हमलामा एकजनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनले शुक्रबार संयुक्त राष्ट्रसंघका प्रमुखको भ्रमणको क्रममा राजधानी कीभको केन्द्रमा रुसद्वारा गरिएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको  जनाएको छ।   “हिजो रकेट प्रहार भएको शेभचेन्किभ्स्की जिल्लाको आवासीय भवनको भग्नावशेष खोज्न र हटाउन जारी राखेका उद्धारकर्ताहरूले भर्खरै मात्र...}

पुरा पढ्नुहोस्

क्वात्राले सम्हाले भारतीय विदेश सचिवको जिम्मेवारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि पूर्वराजदूत विनयमोहन क्वात्राले भारतीय विदेश सचिवको जिम्मेवारी आजदेखि सम्हालेका छन् ।    भारतीय विदेश सेवाका १९८८ ब्याचका अधिकृत क्वात्रा दक्षिण एशिया रणनीतिका लागि अनुभवी कूटनीतिज्ञ हुन् । क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको...}

पुरा पढ्नुहोस्

आतङ्कवादीसँगको मुडभेडमा २ पाकिस्तानी सैनिकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको बलुचिस्तानस्थित केच जिल्लामा शुक्रबार आतङ्कवादीहरूसँगको गोली  हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।     इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर), लान्स नाइक मञ्जर अब्बासका अनुसार सिपाही अब्दुल फत क्षेत्रको सुरक्षा जाँच चौकीको प्रतिरक्षा गर्ने क्र...}

पुरा पढ्नुहोस्

युक्रेनमा रुसको सैन्य कारबाही : पछिल्लो केही घण्टामा केके भयो ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ ।    रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ ।    यस्ता छन् पछिल्लो घट...}

पुरा पढ्नुहोस्

अफगानिस्तालाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विश्व समुदायलाई अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेका छन् ।    पछिल्लो समयमा खाद्यान्न, औषधी र लत्ताकपडालगायतका सामाग्रीका अभावका कारण अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको छ । आगामी समयमा अफगानिस्तानमा चरम भोकमरीको समस्या देख...}

पुरा पढ्नुहोस्

युनिसेफद्वारा दक्षिण एसियाका बालबालिकामा तत्काल लगानी गर्न सुझाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिण एसियाका सरकारले कोभिड–१९ महामारी र अन्य प्रकोपका कारण प्रभावित लाखौँ बालबालिका र तिनका परिवारका लागि आधारभूत स्वास्थ्य, शिक्षा र सुरक्षा सेवामा तत्काल लगानी विस्तार गर्न आवश्यक रहेको युनिसेफको एक प्रतिवेदनले जनाएको छ ।   युनिसेफको ७५औँ वार्षिकोत्सवका अवसरमा ‘दक्षिण एसिय...}

पुरा पढ्नुहोस्

युक्रेनको दाबी– २० हजार रुसी सैनिक मारिए 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनले रुसले आक्रमण सुरु गरेयता अहिलेसम्म उसका करिब २० हजार सैनिक मारिएको दाबी गरेको छ।   शुक्रबार युक्रेनको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो जानकारी दिएको हो । युक्रेनको रक्षा मन्त्रालयका अनुसार यो युद्धको क्रममा रुसले ठूलो क्षतिको सामना गरेको छ।   ...}

पुरा पढ्नुहोस्