
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चारवर्ष अघि जनकपुरधाममा गरेको वाचा पुरा गरेका छन् । २०७५ वैशाखमा जनकपुरधाममा उनले जानकी मन्दिर परिसरमा उभिएर रामायण सर्किट बनाउने र त्यसलाई रेल मार्गले जोडने घोषणा गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको चारवर्षपछि रामायण सर्किट घुम...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थालाई हेर्ने हो भने आगामी दिनमा कर्जाको ब्याजदर अझै बढ्न सक्ने बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा तरलता अभावको कारण व्याजदरमा असर परेको बताए...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्मुलुकमा बढ्दो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पु¥याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघमा कोभिड १९ सहायता केन्द्र स्थापना गरिएकोे छ । महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना ग...}
पुरा पढ्नुहोस्सेञ्चुरी बैंकले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा बुधबार २६ बैंकको बाँसगढी शाखाबाट असहाय बालबालिका संरक्षण केन्द्र बेलभार, बर्दियालाई सहयोग गरेको छ । केन्द्रमा रहेका असहाय बालबालिकाहरुलाई कापी, कलम र झोला वितरण गरिएको हो । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित उक्त का...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले सुनको आयातलाई दैनिक १० किलोमा सिमित पारेको छ। जथाभावी र मनलाग्दी आयातका कारण देशको मुद्रा सञ्चिती खस्किँदै गएपछि आइतबार ब्यांक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै केन्द्रीय बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई १० किलो कायम गरेको जनाएको छ । ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन् । उनको सिंगो राजनीति लोकतन्त्र र समाजवादका लागि सर्मपित रहेको भन्दा फरक नपर्ला । यद्यपी उनका मानविय त्रृटीको यहाँ विवेचना गर्न उचित हुँदैन् । यसबाहेक उनका सत्ता सारथी र प्रमुख विपक्षी दलहरुले राजनीतिक दस्तावेजमै अमेरिकाला...}
पुरा पढ्नुहोस्चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९.४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । विभागको तथ्याङ्कअनुसार ९ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुप...}
पुरा पढ्नुहोस्जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएकाे हाे । पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको अनुगमन...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक सुधारको लागि श्रीलंकाबाट हेरेर पाठ सिक्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै गभर्नर अधिकारले बाह्य क्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit