Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सर्वोच्च अदालतको प्रवक्तामा पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए ।   }

पुरा पढ्नुहोस्

एक महिनादेखि म्याग्दीमा छैनन् न्यायाधीश, सरुवा भएका आएनन्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रभावित भएको छ । गत २९ फागुनमा उच्च अदालतको न्यायाधीशमा बढुवा भएका जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो ।        रेग्मीको ठाउँमा अर्का न्यायाधीश सरुवा भएर नआउँदा अदालतमा करीब एक...}

पुरा पढ्नुहोस्

न्याय परिषद्को बैठक स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ ।     प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले आजका लागि बैठक बोलाएका थिए तर परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेका कारण उक्त बैठक स्थगित भएको हो ।     न्या...}

पुरा पढ्नुहोस्

अदालतको अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्चमा दाहाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालत पुगेका छन् ।    प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनका क्रममा विराटनगरमा आयोजित सभामा अदालतको मातनहानि हुने गरी अभिव्यक्ति दिएको भन्दै दाहालविरुद्ध सर्वोच्चमा रिट निवेदन द...}

पुरा पढ्नुहोस्

निजगढ विमानस्थलबारे राजनीतिक तहको टिप्पणीप्रति नागरिक अगुवाको आपत्ति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभिन्न क्षेत्रका नागरिक अगुवाहरुले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सम्बन्धमा राजनीतिक तहबाट आइरहेको आलोचना र टिप्पणी प्रति आपत्ति व्यक्त गरेको छ ।    सरकारका केही निर्णयहरु कानुन विपरीत ठह¥याउँदै बदर गर्ने गरी सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले जेठ १२ मा...}

पुरा पढ्नुहोस्

इजलास ठप्प हुँदा बन्दी प्रत्यक्षीकरणका मुद्दाको बिजोग, प्रधानन्यायाधीशको पक्षविपक्षमा प्रदर्शन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झन्डै एक सातादेखि सर्वोच्च अदालत ठप्पप्रायः छ । न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा मुद्दाको सुनुवाइ नै हुन सकेको छैन ।    आजदेखि त नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन नै सुरु गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै १९ न्यायाधीश र बार विरोधम...}

पुरा पढ्नुहोस्

अदालतको अवहेलनासम्बन्धी पाँच मुद्दाको सुनुवाइ एकै इजलासमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा परेको पाँच वटा मुद्दामा आज सुनुवाइ हुने भएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ तोकिएको छ ।    वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रध...}

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीशको इजलासको व्यवहारले शंका उत्पन्न !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार बसेको संवैधानिक इजलासको अध्यक्षता गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका क्रममा कानुन व्यवसायीलाई देखाएको व्यवहारले निष्पक्ष न्यायालय छ भन्नेमा शंका उत्पन्न भएको छ ।    इजलासमा प्रतिनिधिसभा विघटनबारे बहसका क्रममा निवेदकका तर्फबाट का...}

पुरा पढ्नुहोस्

सुर्खेतमा बहुविवाह आरोपमा प्रधानाध्यापक थुनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुर्खेतमा श्रीमती हुँदाहुँदै आफ्नै छात्रकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेर बच्चा जन्मिएपछि विवाह गरेका प्रधानाध्यापकलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।   शुक्रबार जिल्लाका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले बहुविवाह गरेका दुवै जनालाई पुर्पक्ष...}

पुरा पढ्नुहोस्

पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा यसअघिको फैसला उल्टियो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतमा बिहीवारको पूर्ण इजलासले सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जनप्रसाद कोइरालाको कर्तब्य ज्यान मुद्दामा यसअघि भएको आफ्नै फैसला उल्टाएको छ ।    बिहीवार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा कुमार चुडाल रहेको पूर्ण इजलासले मुद्दाको...}

पुरा पढ्नुहोस्