
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयन गरेका छन् । आज उनले पार्टीको विधान अनुसार ३१ जना केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेका हुन् । राप्रपाको कार्यसमितिमा पदाधिकारी सहित १९९ जना सदस्यीय रहने व्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आज(शनिबार) एक सय ६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन् । प्रधानमन्त्री ओलीले सबै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको शुभारम्भ गर्न लागेका हुन् । सडक विभागका अनुसार उनले शनिबार १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको ...}
पुरा पढ्नुहोस्राष्ट्रियसभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना प...}
पुरा पढ्नुहोस्महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा लोसपाले उक्त घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्थ...}
पुरा पढ्नुहोस्भारतको तीनदिने औपचारिक भ्रमणमा रहेकाका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरे । सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो । नेपाल सरकारले वृद्धाश्रमका न...}
पुरा पढ्नुहोस्प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तागर्दै भीम आचार्यलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । आचार्य राईसँग दुईमतले मुख्यमन्त्रीमा पराजित भएका थिए । ३७ जना प्रदेशसभा सदस्यले अविश्वा...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई औपचारिक मान्यता नदिने तयारी थालेको छ । आयोगले नेकपाको ओली पक्ष र दाहाल–नेपाल पक्षले गरेका दाबी पार्टीको अन्तरिम विधान अनुसार नभएको निश्कर्ष निकालेको हो । यो सँगै दाहाल–नेपाल पक्षले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका छन् । गृहमन्त्री खाणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दूरुपयोग गरेर पनि नेपाली नागरिकहरुले तेस्रो मुलुकमा पीडा भोग्नु परेको उल्लेख गर्दै त्यसको...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् । हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि लामो राजनीतिक सङ्क्रमणकाल समाप्त भएको बताएका छन् । बहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा प्रदेश...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit