Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

नेकपा एस अवैध सम्बन्धबाट जन्मिएको पार्टी : योगेश भट्टराई

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन् ।   बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्...}

पुरा पढ्नुहोस्

जसपामा गुट परिवर्तनको लहर, देउवा सरकारलाई कति फाइदा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारको एउटा मुख्य घटक जनता समाजवादी पार्टीमा गुट परिवर्तनको लहर चलेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव पक्ष वर्तमान सरकारमा सहभागी हुने भएपछि केही सांसदले अर्का अध्यक्ष महन्थ ठाकुरको साथ छोड्न थालेका हुन् ।    हाल निर्वाचन आयोगमा जसपाको आधिकारिकता विवाद चलिरहेको छ । जसपाका ३४ मध्ये...}

पुरा पढ्नुहोस्

रहेनन् कांग्रेस नेता जोशी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।            गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}

पुरा पढ्नुहोस्

सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने तयारी गर्दै

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको बताएका छन् ।   नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद अधिकारीले महाअभियोग लगाएर पदच्यूत गर्नु संविधानसम्म...}

पुरा पढ्नुहोस्

गण्डकी सरकारद्वारा केन्द्रसँग थप बजेट माग 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।      सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कास...}

पुरा पढ्नुहोस्

एमालेले सरकारलाई विश्वासको मत नदिने, एकता कार्यदल विघटन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।   शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा बसेको एमाले स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।    एमाले विवाद मिलाउनका लागि बन...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगले शुक्रबार बोलायो सर्वदलीय बैठक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक बोलाएको छ ।     निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन लगायतका विषयमा परामर्श गर्न उक्त बैठक बोलाएको जानकारी दिएका छन् । उनले सर्वदलीय बैठक अनुसार उक्त बैठकमा ३ वटा विषयमा छलफल हुने बताएका छन् । ...}

पुरा पढ्नुहोस्

सर्वाेच्च अदालतबाट न्याय पाउने विश्वास छ : सभापति देउवा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वाेच्च अदालतमा दर्ता गराएको निवेदनमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।        नेपाल प्रेस युनियनको ३० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित भर्चु...}

पुरा पढ्नुहोस्

मेरो कार्यकालभरि सबै सेटिङ भत्किएको छ : डा. शिवमाया तुम्बाहाम्फे

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले आफ्नो कार्यकालमा व्यक्तिले आफ्नो नाममा लगेका सरकारी जग्गाहरु सरकारको नाममा फिर्ता गर्न सफल भएको बताएकी छन् ।   सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री तुम्बाहाम्फेले आफ्नो कार्यकालमा व्यक्तिले दुस...}

पुरा पढ्नुहोस्

न्याय प्रशासनलाई सर्वसुलभ र प्रभावकारी बनाउन मन्त्री बडूको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय प्रशासनलाई छिटोछरितो, प्रभावकारी र जन उत्तरदायी बनाउन निर्देशन दिएका छन् ।     न्याय सेवा अन्तर्गत नवप्रवेशी शाखा अधिकृतका लागि आइतबारदेखि सुरु भएको सेवा प्रवेश तालिमको उद्घाटन गर्दै उनले सार्वजनिक सेवामा संलग्न कर्...}

पुरा पढ्नुहोस्