Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

ललितपुर महानगरका यी सात स्थानमा बन्दैछ नगर प्रहरी सूचना केन्द्र 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी  सूचना केन्द्र स्थापना गर्ने  भएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरेका हुन ।      सूचना केन्द्र उद्घाटन का...}

पुरा पढ्नुहोस्

युनिटी जर्नललाई लेख–रचना पठाउन सेनाको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले युनिटी जर्नलका लागि लेख रचना पठाउन आग्रह गरेको छ ।    सेनाले हरेक वर्ष महाशिवरात्री तथा सेना दिवसको उपलक्ष्यमा खुला सामरिक लेख– रचना प्रतियोगिता सञ्चालन गरी युनिटी जर्नल प्रकाशन गर्दै आएको छ ।    आगामी महाशिवरात्री तथा सेना दिवसमा खुला सामरिक लेख&n...}

पुरा पढ्नुहोस्

सरकारले टुँडिखेलमा मनायो गणतन्त्र दिवस

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाएको छ ।    हरेक वर्ष आजको दिन अर्थात् जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । आज देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको हो ।     सरकारले सैनिक मञ्च टुँडिखेलमा पुष्पवृष्टि र...}

पुरा पढ्नुहोस्

सरकारले प्रहरी खटाएर बञ्चरे डाँडामा काठमाडौंको फोहोर विसर्जन गर्दै

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले प्रहरी प्रशासन खटाएर आजबाट बञ्चरे डाँडामा फोहोर विसर्जन गर्ने भएको छ ।   विगत केही दिनयता बञ्चरे डाँडाका स्थानीयले आफ्नो माग पूरा नहोउन्जेलसम्म फोहोर फाल्न नदिने भन्दै बिरोध गरिरहेका थिए, जसका कारण काठमाडौंमा फोहोरको थुप्रो जताततै छरपस्ट थियो ।    फोहोरको उचित व्यव...}

पुरा पढ्नुहोस्

रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रिद्धि सिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेलको ४५ बर्षको उमेरमा फागुन ५ गते असामयिक निधन भएको छ ।      खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्र अन्तर्गत अतुलनीय उत्कृष्ट गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउँदै देश तथा जनताका लागि उल्लेखनिय योगदान पु-याउँदै आइरहेका थ...}

पुरा पढ्नुहोस्

विवाद र झडपले १८ पालिकाका ४४ केन्द्रमा मतदान स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रबार १८ वटा स्थानीय तहको ४४ मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगन भएको छ । स्थगन भएका स्थानमा नयाँ निर्वाचन मिति चाँडै घोषणा गरिने आयोगले जनाएको छ ।    प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एकै चरणमा निर्वाचन गर्नुपरेका कारण सुरक्षा प्रबन्ध पर्याप्त नभएको हो कि भन्ने देखिएको...}

पुरा पढ्नुहोस्

नवलपरासीमा मृत गैँडा फेला, ८ महिनामै ३० वटा मरे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ ।    कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अध...}

पुरा पढ्नुहोस्

पर्दाफासका प्रधान सम्पादक दीपक खरेल जनसेवाश्री पञ्चमबाट विभूषित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्दाफास डटकम तथा ई–पर्दाफास डटकमका प्रधान सम्पादक दीपक खरेल जनसेवाश्री पञ्चमबाट विभूषित भएका छन् ।   बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसम्पादक खरेललाई सम्मान गरेकी हुन् । सरकारले गत असोजमा संविधान दिवसको अवसर पारेर प्रधानसम्पादक खरेललाई जनसेवाश्री विभूषण प्रदा...}

पुरा पढ्नुहोस्

नागरिकता ऐनमा सहमति जुटाउन राजनीतिक दलहरूसँग परामर्श हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणको पहलमा संघीय संसद्मा विचाराधीन रहेको नेपाल नागरिकता ऐन २०६३ संशोधनबारे सरोकारवाला निकायबीच छलफल भएको छ ।    आइतबार गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (को...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन सकेका थिएनन् ।    आज पनि दुई घण्टा उक्त क्यालिब्रे...}

पुरा पढ्नुहोस्