
नेपालका लागि अमेरिकी राजदूत -याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राजदूत बेरीले यस्तो बताएका हुन् । उनले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे...}
पुरा पढ्नुहोस्अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार सिनेटर र तल्लो सदनका एक सदस्यसहितको टोली नेपाल भ्रमणमा आउने भएको छ । डेमोक््रयाटिक पार्टीका सांसदहरूको उक्त टोली शुक्रबार आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको हो । सिनेटर मार्क केलीसँगै अन्य सिनेटरहरू क्रिस्टन गिलिब्रान्ड, कोरी बुकर, ए...}
पुरा पढ्नुहोस्चीनले नेपालमा नयाँ राजदूत पठाउने भएको छ । अहिलेको राजदूत होऊ यान्छीको कार्यकाल सकिन लागेकाले नयाँ राजदूतको तयारीमा चीन लागेको हो । यान्छी सन् २०१८ को डिसेम्बरमा राजदूतको जिम्मेवारी सम्हाल्न काठमाडौं आएकी थिइन् । उनी आएको २९ महिना भइसकेको छ । यसअघि नेपालमा आएका चिनियाँ राजदूतहरुले एक वर्...}
पुरा पढ्नुहोस्नेपाल-पाकिस्तान संसदीय मैत्री समूहका संयोजक सरदार मोहम्मद इरार तरिन र पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीबीच बिहीबार भेटवार्ता भएको छ । भेटका क्रममा दुवै देशबीचको सम्बन्ध थप सुदृढ बनाउँन विभिन्न क्षेत्रमा सहयोग आदान प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो । संयोजक...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताए । शनिबार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको प...}
पुरा पढ्नुहोस्शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको स्पेशल मिलिट्री इन लिबियाका लागि दोस्रो टोली मेजर हिमाचल जंग शाहको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको छ । लिवियाबाट मेजर राजेश रानाको कमाण्डमा ११२ जना शान्ति सैनिकहरु शनिबार नेपाल आउने छन् । जम्मा २२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिश...}
पुरा पढ्नुहोस्भारत र चीन बीच बिहीबार सीमा विवादमा वार्ता हुँदैछ । गत वर्ष गलवान झडप पछि धेरै चरणको सैन्य र कूटनीतिक वार्ता गतिरोधमा समाप्त भएको थियो । २ देशबीच कतिपय सीमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा गतिरोध छ । देपसाङ र हट स्प्रिङसमा विवाद कायमै छ । कठोर जाडोको समयमा पनि पूर्वी लद्दाख...}
पुरा पढ्नुहोस्३७ वर्षअघि नेपालबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ । पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो । उक्त मूर्ति कार्गो मार्फत आ...}
पुरा पढ्नुहोस्बेल्जियमका लागि नेपाली राजदूत गहेन्द्र राजभण्डारीले बेल्जियमका राजा फिलिपसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार ब्रसेल्सको राजदरबारमा आयोजित विशेष समारोहमा राजभण्डारीले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । सरकारले गत भदौमा राजभण्डारीलाई राजदूतका लागि सिफारिस...}
पुरा पढ्नुहोस्ताजकिस्तानका राष्ट्रपति इमोमली रहमोन दुई दिने भ्रमणका लागि बुधबार पाकिस्तान पुगेका छन् । राष्ट्रपतिलाई पाकिस्तानका उद्योग तथा उत्पादनमन्त्री खुस्रो बख्तियारले स्वागत गरेका थिए । राष्ट्रपति रहमोन एक उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ पाकिस्तान पुगेका हुन् । पाकिस्ता...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit