
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकुमा प...}
पुरा पढ्नुहोस्नेप्से आज २८०० अंक भन्दा माथि उक्लिएको छ । नेप्से परिसुचक १६.९५ अंकले वृद्धि भएर २८०१.५२ मा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्ड्रेक्स ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा पुगेको छ । यही हप्ताको सोमबारदेखि बढ्न थालेको सेयर बजा...}
पुरा पढ्नुहोस्अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम सङ्कलन अभियान थालेका छन् । ‘जीवनको सबैभन्दा गाह्रो चुनौती’का रूपमा उल्लेख गरिएको यो अभियानमा उनी २४ घण्टा प्रयोजित मौन बसेका थिए । आइतबारद...}
पुरा पढ्नुहोस्यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने ८ जनालाई काठमाडौंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगिन सक्ने कुरालाई मध्यनजर गरी परिचालन गरेको विशेष टोलीले बढी भाडा लिन सक्ने सम्भावित काउन्टरहरुमा निगरानी गर्ने, आफैं यात...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरुद्धमा शुक्रबार काठमाडौंमा गर्ने विरोध सभाको तयारी पूरा भएको जनाएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता योगेश भट्टराईले शुक्रबार गरिने विरोध...}
पुरा पढ्नुहोस्राष्ट्रिय सभाका नवनियुक्त सदस्य नारायण दाहालले देशको राष्ट्रियता, स्वाधीनता र राष्ट्रिय अखण्डताको लागि आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभाको सदस्यको रुपमा सपथ ग्रहण गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय सभा सदस्य दाहालले आ...}
पुरा पढ्नुहोस्पाकिस्तान सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिकहरुको उद्धार गरेको छ । आज काठमाडौंस्थित पाकिस्तान दूतावासले नेपालमा रहेका पाकिस्तानीहरुलाई चार्टर गरिएको हिमालय एयरलाइन्समार्फत पाकिस्तान फिर्ता पठाएको हो । कोरोना संक्रमण वृद्धि भएपछि गत वैशाखदेखि नेपालले अन्तर...}
पुरा पढ्नुहोस्शुक्रवार साँझ सर्लाहीको एक पेट्रोल पम्पमा लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन् । सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले लुटेराहरुले उक्त पेट्रोल पम्पबाट चार लाख रुपैयाँ...}
पुरा पढ्नुहोस्अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी शनिबार दिउँसोसम्म ३८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा २० जना पुरुष, ११ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन्। तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा ३/३ जना, चितवन, तनहुँ, प्य...}
पुरा पढ्नुहोस्नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको स्टेट अफ दी बेसिन प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ । नेपाल सरकारको तर्फबाट उर्जा तथा जलस्रोत सचिव सागर कुमार राई र अष्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फेलिसिटी भोल्कले शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा भएको कार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit