
प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भ...}
पुरा पढ्नुहोस्अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । यसअघि सरकारले अत्यावश्यकबाहेक आवातजवात रोकेको थियो । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी...}
पुरा पढ्नुहोस्शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन भएका छन् । सोमबार संसदबाट १७४ सदस्यहरुको भेटबाट उनी प्रधानमन्त्री चयन भएका हुन् । प्रधानमन्त्री पदका लागि शरीफ पाकिस्तानका संयुक्त विपक्ष दलका साझा उम्मेदवार थिए । सोमबार विश्वासको मत प्रस्तावमा मतदान भएको थियो, जसबाट उनी प्रधानम...}
पुरा पढ्नुहोस्आज बिहान पोखराबाट जोमसोम उडेको तारा एयर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा फेला परेको छ । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार स्थानीयले दुर्घटनामा परेको विमान फेला पारेपछि सेनालाई जानकारी गराएका हुन् । उनले भने, ‘जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘अपरेशन महाहन्ट’ अन्तर्गत पछिल्लो डेढ महिनामा ३६ हजार २८७ सुरक्षात्मक कारबाही गरेको छ । महाहन्टको सातौं संस्करण सुरु भएको उक्त अवधिमा निकुञ्ज सुरक्षार्थ तैनाथ युनिटहरूबाट पेट्रोल, चेक प्वाइन्ट र स्वीपलगायत गरी सो संख्यामा कारबाही गरिएको हो । सेनाले राष्ट्रिय...}
पुरा पढ्नुहोस्कोभिड –१९ (कोरोना) महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ – बैंकक हवाई उडान फेरि सुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच बिहीवार मन्त्रालयमा भएको शिष्टाचार भेटघा...}
पुरा पढ्नुहोस्खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय १३ जना प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र प्रहरी अतिरिक्त महानिरीक्षकहरूले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित का...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताको संवाहक शक्तिको रुपमा चित्रण गरेका छन् । अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण मुलुक स्थ...}
पुरा पढ्नुहोस्काभ्रेमा सुरक्षाकर्मीले रातको समयमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार चालकलाई बुधबार राति नियन्त्रणमा लिए । अरनिको राजमार्गअन्तर्गत बनेपा क्षेत्रमा जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले दुई घण्टा जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि चार जनालाई पक्राउ गरेको हो । जा...}
पुरा पढ्नुहोस्ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । वि.सं २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit