
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालल केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् । काठमाडौंमा नेपाल विकास अनुशन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ती, महामारीले चुनौत...}
पुरा पढ्नुहोस्नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनका लागि पार्टीका उपाध्यक्ष तथा एकता अभियानका संयोजक वामदेव गौतम बालुवाटार गएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा सहभागी हुन बोलाएपछि गौतम बालुवाटार गएको उनका प्रेस सल्लाहकार दीपक टमाटाले जानकारी दिएका छन...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रतिपक्ष दल, नेकपा माओवादी केन्द्र, खनाल–नेपाल समूहप्रति तीव्र व्यंग्य कसे । उनले लोकतान्त्रिक प्रणालीको माला जप्नेहरु सोही प्रणालीलाई असफल पार्ने खेलमा लागेको भन्दै प्र...}
पुरा पढ्नुहोस्सौराहमा जारी नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिएका छन् । बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै...}
पुरा पढ्नुहोस्स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न सत्तारुढ पाँच दलले पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका हुन् । ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोग...}
पुरा पढ्नुहोस्जनता सामाज पार्टी(जसपा)का दुवै पक्षलाई निर्वाचन आयोगले कारबाही प्रमाणित हुने कागजात मागेको छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एकअर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । दुवै पक्षको एक–अर्को समूहका शीर्ष नेतालाई...}
पुरा पढ्नुहोस्‘गौर नरसंहार’ दोहोर्याइदिने अभिव्यक्तिका कारण विवादमा आएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई उनको पार्टी जसपाले यस विषयमा सोधपुछ गरेको छ । आज जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्री यादवलाई पार्टी कार्यालयमा बोलाएर यसबारेमा कुराकानी गरेका हुन् । मन्त्री यादव...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले आफ्ना १४ जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको छ । माओवादीले कारबाहीको निर्णय निर्वाचन आयोगमा पनि बुझाउने भएको छ । माओवादीबाट निर्वाचित भएर पनि एमालेमा प्रवेश गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको हो । सोमबार बसेको केन्द्रीय समिति बैठकले कारबाही...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारले जित्नु जरुरी रहेको बताएका छन् । नेपाल प्रेस युनियनका केन्द्रीय पदाधिकारीसँगको भेटमा बुधबार देउवाले संविधान, लोकतन्त्र र गणतन्त्र जोगाउन यही स्था...}
पुरा पढ्नुहोस्कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले जेलमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् । गृहमन्त्री समेतरहेका उनले सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्धा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit