Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

एमालेले सदन अवरोध कायमै राख्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजबाट सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ ।   सो पार्टीका अध्यक्ष एवं  संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न दलको बैठकमा विरोध कायमै राख्ने...}

पुरा पढ्नुहोस्

एससीसीबारे सत्तारुढ कार्यदलले सुरु ग-यो–प्रारम्भिक छलफल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

एमसीसीबारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ ।      नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय गर्न  बुधबारबाट छलफल सुरु गरेको हो । कार्य दलका संयोजक खनालको...}

पुरा पढ्नुहोस्

ऊर्जामन्त्रीका ऊर्जाशील कुरा, होलान् त पूरा ?

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले प्रत्येक प्रदेशमा अर्ध जलाशय र जलाशययुक्त आयोजनाहरु अघि बढाउने भएको छ । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पम्फा भुसालले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरु अघि बढाउने जानकारी दिएकी हुन् ।    उनले प्रदेश नं. १ मा दूधकोशी...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक भ्रमणमा जाँदै, राहत प्याकेजको घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिन्धुपाल्चोक भ्रणमा जाने भएका छन् । सिन्धुपाल्चोकमा उनले बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी पीडित परिवारलाई राहत प्याकेज घोषणा गर्ने भएका छन् ।    प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली बिहान १० बजे सिन्धुपाल्चोक जान लागेका हुन् । नेपाली...}

पुरा पढ्नुहोस्

संसद विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक : उपसभापति निधि

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् ।        मंगलबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलन उपसभापति निधिले प्रधानमन्त्रीद्वारा भएको संसद् विघट...}

पुरा पढ्नुहोस्

काठमाडौ महानगरपालिकाको मतगणना सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना  सुरु भएको छ ।   काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।   शुक...}

पुरा पढ्नुहोस्

काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा छैन : गगन थापा 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।    शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकामा जम्मा भएको...}

पुरा पढ्नुहोस्

एमसीसीका बारेमा कांग्रेसले राख्यो स्पष्ट धारणा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो समय नेपालमा अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रिय राजनीतिको विषय बनेको छ । संसदबाट पारित गर्नुपर्ने भएपछि एमसीसीका विषयमा सत्ता गठबन्धनले यस विषयमा एक मत देखाउन सकेका छैनन् ।      सत्ता गठबन्धनको नेतृत्व दल कांग्रेसले एमसीसी राष्ट्रको हितमा रह...}

पुरा पढ्नुहोस्

एमसीसीबारे सृजना गरिएको विवाद निरर्थक : महन्थ ठाकुर 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन् ।     जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रुपमा विकासँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताएका छन् । उनले सडक न...}

पुरा पढ्नुहोस्

पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन्, केपी ओलीलाई चेतना भया : माधवकुमार नेपाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको नाथको नाम जपे पनि माफी नपाउने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित विरोध सभामा नेता नेपालले ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको नाथको नाम जपेको बताएका हुन् ।  ‘केपी ओलीजी त...}

पुरा पढ्नुहोस्