Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

संक्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन् ।       ...}

पुरा पढ्नुहोस्

आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त थानी को हुन् ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले थानीलाई ४ वर्षका लागि निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।   यसअघि निगमको कार्यकारी निर्देशकमा सुरे्रन्द्र पौडेल थिए । उनको अवकाशपछि सरकारले थानीलाई जिम्मेवारी सुम्...}

पुरा पढ्नुहोस्

‘पाकिस्तानमा बौद्ध धर्म र बौद्ध सम्पदा’ पुस्तकको विमोचन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं पाकिस्तानी राजदूतावासले ओम चरण अमात्यद्वारा लिखित ‘पाकिस्तानमा बौद्ध धर्म र बौद्ध सम्पदा’ शीर्षकको पुस्तकको विमोचन समारोह आयोजना गरेको छ ।   बिहीबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्...}

पुरा पढ्नुहोस्

बेलायतबाट नेपाल प्रवेशमा रोक

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।    कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको मंगलबार अपरान्ह बसेको  बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।    यस्तै निर्देशक समिति...}

पुरा पढ्नुहोस्

नेपालमा अब लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताए ।    उनले लकडाउ...}

पुरा पढ्नुहोस्

नेकपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निर्वाचनले आयोगले छलफलका लागि नेकपाका दुवै पक्षलाई बोलाएको छ । आयोगले शुक्रबार दुवै पक्षका ५/५ जना प्रतिनिधि पठाइदिन पत्राचार गरेको हो ।    नेकपाको विभाजनको विवाद चर्चामा रहे पनि आयोगले भने त्यसमा छलफल गर्न लागेको हैन । निर्वाचनका लागि दल दर्ता गर्ने सूचना जारी गर्ने समय नजिकिएकाले...}

पुरा पढ्नुहोस्

सरकारले हतियारको नविकरण र नामसारी खुलायो, दस्तुर बढायो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले हातहतियार खरखजाना नियमावली–२०२८ मा दशौं पटक संशोधनगर्दै ब्यक्तिगत सुरक्षाका लागि राखिएका हातहतियारको नविकरण र नामसारीको सुविधा दिने ब्यवस्था गरेको छ ।    सरकारले गृहको प्रस्तावमा भदौंको तेस्रो साता बसेको मनित्रपरिषद्बाट यो निर्णय गरेको हो । यसको सूचना राजपत्रमा २१ भदौंम...}

पुरा पढ्नुहोस्

सेनामा जागिरको अवसर, २ सय ९४ कर्मचारीका लागि आवेदन खुला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । सेनाले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेको छ ।      सेनाले मागेको कर्मचारीमा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, बन्दोबस्ती कार्य सिपाहीदेखि कुचीकारसम्म रहेका छन् ।     }

पुरा पढ्नुहोस्

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका समस्या समाधान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिध...}

पुरा पढ्नुहोस्

समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा कर्मचारीले पनि थाहा पाउनुपर्छ : अर्थमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी प्रशासनले पनि समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा थाहा पाउनुपर्ने र त्यसको अध्ययन गर्नुपर्ने बताएका छन् ।   राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको आज उद्घाटन गर्ने क्रममा उनले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ भन्ने कुरा...}

पुरा पढ्नुहोस्