Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

मुख्यमन्त्री र १२ जिल्लाका प्रजिअलाई गृहमन्त्री खाणको टेलिफोन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणलगायतबारे जानकारी लिएका छन् ।    गृहमन्त्री खाणले आइतबार लुम्बिनी प्रदेशक...}

पुरा पढ्नुहोस्

याे समूहले लगाउने छन् चिनियाँ खाेप, यस्ता छन् डीसीएमसीका निर्णय 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौँ जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समिति डीसीएमसी को बैठकले  काठमाडाैं प्रवेशका नाकामा एन्टीन्जेन्ट जाँचसहित चीन सरकारले उपलब्ध गराएकाे काेभिड–१९ बिरूद्वकाे खाेप दिनेहरूकाे सूचीसहित ८ निर्णय गरेकाे छ ।    डीसीएमसीले काठमाडौं जिल्ला प्रवेश गर्ने नाकाहरुमा सम्बन्ध...}

पुरा पढ्नुहोस्

गृहले सुरक्षा समितिसँग गर्यो छलफल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाडले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरेका छन्  ।       मन्त्री खाडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतीका विषयमा छलफल गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्रालयका सह सचिव प्रदीपकुमार कोइरालाले बैठ...}

पुरा पढ्नुहोस्

प्रेस काउन्सिल नेपालले राख्यो २ अनलाइन मिडियालाई कालोसूचीमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रेस काउन्सिल नेपालले नेपाल आज डटकमलाई कालोसूचीमा राख्दै थप कारबाही गर्ने निर्णय गरेको छ ।     प्रेस काउन्सिल अन्तर्गत आचारसंहिता अनुुगमन उपसमितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । काउन्सिले उक्त अनलाइन मिडियालाई कारबाही गरेको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सू...}

पुरा पढ्नुहोस्

ढोरपाटनमा बस्ने तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ढोरपाटनमा बसोबास गर्ने तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको टोली बुधबार शिविरमै पुगेर ५० शरणार्थीको परिचयपत्र नवीकरण गरेको हो ।   बर्सेनि असार मसान्तभित्र शरणार्थी परिचयपत्र नवीकरण गर्ने गरिएको कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी द...}

पुरा पढ्नुहोस्

गृहसचिव न्यौपाने प्रहरी मुख्यालयमा, संगठन शुद्धीकरणमा जोड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहसचिव महेश्वर न्यौपानेले बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । सो अवसरमा उनले कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगतिसम्बन्धी जानकारी लिएका थिए ।    गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको अवलोकन तथा निरीक्षण गर्नुका साथै उक्त सेन्टरबाट भिडियो कन्...}

पुरा पढ्नुहोस्

मन्त्री कार्कीको पहलमा केशलियामा कोरिडोर बन्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको विशेष पहलमा केसलीया कोरिडोर निर्माण हुने भएको छ । आगामी आर्थिक वर्ष(२०७९/८०)को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तर्गत सङ्घीय सरकारले बजेट विनियोजन गरेको हो ।   केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा स...}

पुरा पढ्नुहोस्

यी तीन सचिवको सरुवा, अर्थमा मरासिनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले तीन वटा सचिवको सरुवा गरेको छ । गत १२ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।    अर्थसचिवमा मधु मरासिनीको सरुवा गरिएको छ । अर्थमा रहेका सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।   ...}

पुरा पढ्नुहोस्

मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन चिनियाँ र तीन भारतीयसहित आठजना कर्मचारी सम्पर्कविहीन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।    तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ ।...}

पुरा पढ्नुहोस्

चीनबाट आज आउँदै कोरोनाविरुद्धको ८ लाख डोज खोप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीनबाट कोरोनाविरुद्धको खोप आज(सोमबार) नेपाल आइपुग्दैछ । चीन सरकारले ८ लाख डोज सिनोभ्याक्स खोप दिने यसअघि नै निर्णय गरिसकेको थियो ।   उक्त खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आइतबार साँझ नै चीनको राजधानी बेइजिङ उडेको थियो ।  ...}

पुरा पढ्नुहोस्