
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी स्वास्थ्य चौकी, सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजय कुमार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सेवाग्राहीलाई कोभिड १९ बिरुद्धको खोप निशुल्क लगाई दिनुपर्नेमा २० हजार घुस लिई खोप लगाएको उनीविरुद्ध आरोप लागेको थिय...}
पुरा पढ्नुहोस्झूठो तथा नक्कली मूल्यअभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गर्ने २ कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले जनकपुर अस्थायी इजलास वीरगन्ज र उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा दायर गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ को न्यू राहुल मोबाइल सेन्टरका प्रोपाइटर काजल केशरी र...}
पुरा पढ्नुहोस्त्रिभुवन विश्वविद्यालयको त्रिवि सेवा आयोगले विभिन्न पदमा विज्ञापन खुलाई लिखित परीक्षा र अन्तर्वार्ता लिएको नतिजा दुई वर्ष बित्दा पनि प्रकाशित नभएपछि परीक्षार्थी अन्योलमा परेका छन् । आर्थिक वर्ष २०७३/७४ मा विज्ञापन खुलाई २०७५ भदौ र असोजमा लिखित परीक्षा भएको थियो भने २०७६ को वैशाखमा...}
पुरा पढ्नुहोस्सरकारले एक महिनाअघि नै उद्घाटन गरेर निर्माण सकिएको भनिएको अन्तर्राष्ट्रियस्तरको गोदावरी सनराइज सम्मेलन केन्द्रमा पानी चुहिन थालेको छ । मुख्य ढोका माथिबाटै पानी चुहिन थालेर सभाहल बिग्रिन थालेपछि अहिले मर्मत थालिएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ माघ २०७५ मा एक लाख रुपैयाँ घुससहित पक्राउ गरेका कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई बिशेष अदालतले दोषी ठहर गरेको छ । उनलाई चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ । विशेष अदालतका अध्यक्...}
पुरा पढ्नुहोस्व्यवसायी मीनबहादुर गुरुङको स्वामित्व रहेको भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको राजस्व छलीसम्बन्धी टुंगिसकेको मुद्दा सर्वोच्च अदालतले पुनः ब्युँताएको छ । डेढ वर्षअघि राजस्व छली मुद्दामा भाटभटेनीलाई आफैले १ अर्बभन्दा बढी कर र जरिवाना तोक्ने गरी गरेको फैसलालाई सर्वोच्च अदालतले...}
पुरा पढ्नुहोस्ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो । ललि...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि उत्पादन वृद्धि गर्न नसकेको गुनासो सहित प्रमुख बैकुण्ठ अधिकारीसँग स्पष्टीकरण सोध्न सांसदहरुले माग राखेका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्य राजबहादुर बुढाक्षेत्रीले लगानीअनुसार प्रति...}
पुरा पढ्नुहोस्रौतहटको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । संस्थामार्फत सञ्चालित महिला जनचेतना कार्यक्रममा अनियमितता गरेको भन्ने उजुरीमा अनुसन्धान गर्दा यादवले भ्रष्टाचार गरेको पाइएको अख्तियारको दाबी छ ।&nbs...}
पुरा पढ्नुहोस्नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुत मार्ग (एक्सप्रेस वे) का दुई चरण (फेज) को कामका लागि ठेकेदार कम्पनी छनौटगर्दा आफैले बनाएको मापदण्ड लत्याएर आफखुसी गरेको खुलासा भएको छ । सेनाले दुबै चरणको कामका लागि पूर्व योग्यतामा छनौट भएका ४३ कम्पनीमध्ये जम्मा दुईलाई योग्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit