
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा मंगलबार दुई जना व्यक्तिलाई पक्राउ गर्यो । पक्राउ पर्नेमा उक्त सरकारी जग्गा व्यक्तिको नाममा लैजान मुख्य भूमिका निर्वाह गरेका भनिएका रामप्रसाद सुवेदी र उनकी श्रीमती माधवी छन् । यद्यपि, यो प्रकरणमा सीआईबीले सम...}
पुरा पढ्नुहोस्मलेशियन पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले नेपाली सहित आप्रवासी कामदारमाथि श्रमशोषण गरेर नाफा कमाउने र त्यो रकम कर छल्ने नियतले खोलिएका अफशोर कम्पनीमा लगानी गरिरहेको खुलासा भएको छ । रामु सापकोटा | खोज पत्रकारिता केन्द्र मलेशियाको सबैभन्दा ठूलो...}
पुरा पढ्नुहोस्जनकपुर उपमहानगरपालिका–१४ मुजेलियास्थित यातायात व्यवस्था कार्यालय जनकपुरबाट दुई जना घुस रकमसहित पक्राउ परेका छन् । आयोगकाे टाेलीले बुधबार साँझ छापा मारेर नियन्त्रणमा लिएकाे हाे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालय खटिएको टोलीले कार्यालय सहयोगी भोगेन्द...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनी लिमिटेडले गत वर्ष खरिद गरेको डीएपी मल गुणस्तरहीन रहेको ठहर सहित कम्पनीका पदाधिकारी, प्रयोगशाला र आपूर्तीकर्ता बिरुद्ध १ अर्ब ५३ लाख रुपैयाँ भन्दा बढी बिगो मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दर्त...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका १४ नम्बर वडाका वडा सदस्य वसन्त महर्जन २ लाख रुपैयाँ घूस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घूस रकम लिइसकेको अवस्थामा वडा सदस्य महर्जनलाई कलंकी खसीबजारमा रहेको न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ, ओखलढुंगामा कार्यरत सब–इन्जिनियरलाई पक्राउ गरेको छ । सब–इन्जिनियर राजन पासवान ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । पासवानले भूकम्प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit