Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

विवाद र झडपले १८ पालिकाका ४४ केन्द्रमा मतदान स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रबार १८ वटा स्थानीय तहको ४४ मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगन भएको छ । स्थगन भएका स्थानमा नयाँ निर्वाचन मिति चाँडै घोषणा गरिने आयोगले जनाएको छ ।    प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एकै चरणमा निर्वाचन गर्नुपरेका कारण सुरक्षा प्रबन्ध पर्याप्त नभएको हो कि भन्ने देखिएको...}

पुरा पढ्नुहोस्

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।      निगमका कार्यकारी अध्यक्ष यु...}

पुरा पढ्नुहोस्

स्थानीय तह नेतृत्वमा युवापुस्ताको आकर्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

“समाजको विकासका लागि युवापुस्ता आउनुपर्छ”, महालक्ष्मी नगरपालिका–७ ललितपुरमा नेकपा (एमाले) पार्टीबाट वडा अध्यक्षका उम्मेदवार २७ वर्षीय सुजीत बस्नेतले भने, “अबको दीगो विकासको मोडल युवालाई थाहा हुन्छ, समाजले अहिले युवा नै नेतृत्व खोजेको छ ।” स्नातक अध्ययन गरेर सामाज...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणद्वारा तिलोत्तमा चक्रपथको शिलान्यास

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा चक्रपथको शिलान्यास गरिएको छ । नगरपालिकामा निर्माण भइरहेको चक्रपथको शनिवार गृहमन्त्री बालकृष्ण खाणले शिलान्यास गरेका हुन् ।    गृहमन्त्री खाणले यो चक्रपथ निर्माणका लागि पहिलो बेसमा ६ करोडको बजेट छुट्याएका थिए । मन्त्री खाणले चक्रपथको दिगो स्...}

पुरा पढ्नुहोस्

जोरबिजोर प्रणाली लागू नहुने सवारी साधन यी हुन् 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र  तोकिएका सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।      आज राति १२ बजेदेखि जोरबिजोर नम्बर प्लेटको आधारमा सवारी सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा केही अ...}

पुरा पढ्नुहोस्

कीर्तिपुर अस्पतालमा बाल चिकित्सा वार्डको शुभारम्भ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कीर्तिपुर अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको छ ।      सोमबार एक कार्यक्रमका बीच अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको हो । अस्पतालले शुरुवाती चरणमा १५ शैय्याबाट सेवा सञ्चालन गर्ने जनाएको छ ।      कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्ट...}

पुरा पढ्नुहोस्

देशका यी भूभागमा वर्षा र हिमपातको सम्भावना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।      महाशाखाले आगामी २४ घण्टाका लागि सचेत रहन आग्रह गर्दै  वर्षा र हिमपातका कारण चिसो...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलद्वारा भिजिटर पास वितरण बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलले भिजिटर पास वितरण बन्द गरेको छ ।     नेपालमा केही दिन यता कोरोना संक्रमण बढ्न थालेपछि सरकारले सार्वजनिक स्थानमा भीडभाड गर्न निषेध गरेको छ । यसै विषयलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थलले अति नै ज...}

पुरा पढ्नुहोस्

सिंहदरबारभित्र सेनाको नयाँ भवन बनाइँदै, मन्त्री झाँक्रीले गरिन् शिलान्यास

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी छन् ।    सोमवार मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी हुन् । उनले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिइन् ।  &nbs...}

पुरा पढ्नुहोस्

नेपालको पर्यटन प्रवर्धनका लागि भारतले सार्वजनिक गर्‍यो टुर प्याकेज 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको एक मन्त्रालय मातहतको निकायले नेपाल भ्रमणलाई प्रोत्साहित गर्ने एक पर्यटन प्याकेज सार्वजनिक गरेको छ ।      भारतीय रेलवे मन्त्रालयले पर्यटन विस्तारसहितको उद्देश्यका साथ स्थापना गरेको इन्डियन रेलवे क्याटरिङ एण्ड टुरिज्म कर्पोरेसन लिमिटेड (आईआरसीटीसी)ले नेपाल भ्रमणको ल...}

पुरा पढ्नुहोस्