Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

नेपालमा साढे २१ हजार कोभिड संक्रमित, आइतबारमात्रै ४,६३६ थपिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो २४ घण्टामा चार हजार ६३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १४ हजार ५५६ परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ पुगेको छ ।   पछिल्लो समय थप ३५० जना स...}

पुरा पढ्नुहोस्

कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् ।    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए ।   यसै...}

पुरा पढ्नुहोस्

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ ।    एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गर...}

पुरा पढ्नुहोस्

चितवनमा घाँस काट्न गएका वृद्धलाई बाघले बेपत्ता बनायो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बा...}

पुरा पढ्नुहोस्

हरिजन आत्महत्या प्रकरण: छानबिन प्रतिवेदन पेस, दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रोल्पा जिल्ला कारागारमा कैदी सुन्दर हरिजनले गरेको आत्महत्याबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ ।   उक्त घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाईँ नेतृत्वको समितिले स्थलगतरूपमा सत्यतथ्य छानबिन गरी तयार पारेको प्रतिवेदन मंगलबार गृहमन्त्र...}

पुरा पढ्नुहोस्

राष्ट्रपति र सेनाले यसरी गरे पृथ्वीनारायण शाहलाई माल्यार्पण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले र नेपाली सेनाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।     ३००औँ  पृथ्वी जन्मयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्ग...}

पुरा पढ्नुहोस्

प्रदेश २ कांग्रेसको नेतृत्वमा २ यादव भिड्दै, कसको पल्लाभारी ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । उक्त प्रदेशमा देउवा प्यानलका कृष्ण यादव र विमलेन्द्र निधिनिकट रामसरोज यादव सभापतिमा उम्मेदवारी दिएका छन् ।       नेपाली कांग्रेस प्रदेश नम्बर २ को अधि...}

पुरा पढ्नुहोस्

थुनामा रहेका इच्छाराजको ‘सिटीसी मल’ लिलामी गर्न सूचना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा रहेको इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी हुने भएको छ ।    कोषले आज एक सूचना प्रकाशित गरी १३२ वटा पसल तथा कबल रहेको सो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो । उद्योग विभागम...}

पुरा पढ्नुहोस्

एनआरएनएको निर्वाचन तथा महाधिवेशनको जिम्मा शेष घलेलाई  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन तथा महाधिवेशनको जिम्मा पुनः संरक्षक परिषद्का अध्यक्ष शेष घलेले पाएका छन् ।     शनिबार भएको सङ्घको ८१ औँ आइसीसी पूर्ण बैठकले विज्ञप्ति निकाल्दै घलेको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको जनाएको छ । महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर...}

पुरा पढ्नुहोस्