
लगातार रुपमा युक्रेनमा आक्रमण गरिरहेको रुसी सेना यतिखेर युक्रेनको राजधानी कीभ कब्जा गर्न अग्रसर देखिएकाे छ । युक्रेनको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै युक्रेनको राजधानी कीभमा रुसी सेना आइसकेको बताएकाे छ । मन्त्रालयका अनुसार कीभ कब्जा गर्नका लागि...}
पुरा पढ्नुहोस्मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ भने थप सात घाइते भएको माली सशस्त्र बलले जनाएको छ । बुधबार नारा गाउँमा भएको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको र करिब १० जना घाइते भएको सेनाले जनाएको छ । मृत्यु हुने सैनिकको संख्या हिजो ४ रहेकोमा आज ८...}
पुरा पढ्नुहोस्रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल कारखानामा यस साता १ हजार ७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएको छ । ‘विगत २४ घण्टामा आजोभ राष्ट्रवादी रेजिमेन्टका ७७१ लडाकूहरूले आत्मसमर्पण गरेका छन्’, मन्त्रालयले द्...}
पुरा पढ्नुहोस्पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ । अफगानिस्तानतर्फबाट आतंककारीहरुले पा...}
पुरा पढ्नुहोस्भारतको पूर्वोत्तर राज्य नागाल्यान्डमा शनिबार साँझ भएको सेनाको फायरिङमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । फायरिङको घटनापछि गाडीहरु जलाइएको तस्बिर बाहिर आएका छन् । आक्रोशित सर्वसाधारणले सुरक्षाबलको गाडीमा आगो लगाएका हुन् ।...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जाल ट्वीटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्वीटर खरिदको प्रस्ताव गरेका थिए । सन् २००६ को मार्चमा यसको स्थापनापछि ट्वीटरले २१...}
पुरा पढ्नुहोस्इजरायलको कमजोर गठबन्धन सरकारले संसद् विघटनको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ । अब हुने निर्वाचनमा विपक्षी नेता पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा लामो राजनीतिक गडबडीको अर्को अवधिको चरण निर्धारण गर्नेछ । तीन वर्षको अन्त...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकाले हिजबुल्लाहसँग सम्बन्धित वित्तीय अधिकारी र तिनीहरुको ट्राभल कम्पनीलाई प्रतिबन्ध लगाउने भएको छ । हिजबुल्लाहको भ्रष्ट र अस्थिर क्रियाकलापविरुद्ध लेबनानी जनताको समर्थन र साथका लागि यो कदम चाल्न लागेको अमेरिकाले जनाएको छ । ...}
पुरा पढ्नुहोस्जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा यह...}
पुरा पढ्नुहोस्भारत र पाकिस्तानले शनिबार एक अर्कालाई आफ्ना परमाणु प्रतिष्ठान र कैदीबन्दीहरुको सूची आदानप्रदान गरेका छन् । नयाँ दिल्ली र इस्लामावादमा कूटनीतिक माध्यममार्फत उक्त सूची आदानप्रदान गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ३० वर्षयता हरेक १ जनवरीमा दुई देशबबीच यस्तो सूचना आदानप्रदान...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit