Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सेवा-सुविधा घटाएको भन्दै आन्दोलनमा उत्रिए सेक्यूरिटी मजदुर 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

जि फोर एस सेक्युरिटी सर्भिसेज नेपाल प्रा.लि.ले सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयन नगरेको र आफूहरुको सेवा, सुविधा घटाएको भन्दै सेक्यूरिटी मजदुरहरुले आन्दोलन गरेका छन् ।      बालुवाटारस्थित जि फोर एस सेक्युरिटी सर्भिसेज नेपाल प्रा.लि.ले श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन २०७४ पूर्...}

पुरा पढ्नुहोस्

फेवातालसहितका तालहरुको संरक्षण गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले पोखराको सुन्दरता र पोखराको फेवालगायतका तालहरुको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।     गृहमन्त्री खाणले बिहीबारबाट पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै फेवातालसहितका तालहरुको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । रेष्टुरेण्...}

पुरा पढ्नुहोस्

लालपुर्जा वितरण गर्न माग गर्दै सुकुम्बासी मोर्चा नेपालको र्‍याली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले सरकारको ध्यानाकर्षण गराइएको छ ।      सोमबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले सो माग गर्दै काठमाडौंको माइतीघरमण्डलादेखि बिजुलीबजारसम्म ध्यानाकर्षण र्‍याली गरेको हो । कार्य...}

पुरा पढ्नुहोस्

देशका लागि कस्तो छ २०७९ साल ?

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

२०७९ साल नेपालका लागि मध्यम किसिमको ग्रहगोचर रहेको ज्योतिषविद्हरुले बताएका छन् ।   नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री बृहस्पति छन् । यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताए । उनकाअनुसार यस वर्ष न्यायको क्षेत्रमा केही स...}

पुरा पढ्नुहोस्

अध्यादेश जारी भएसँगै चल्ने भयो जयनगर–जनकपुर रेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो ।    यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जार...}

पुरा पढ्नुहोस्

मतदान केन्द्रको निरीक्षणमा पूर्वप्रधानन्यायाधीश कार्की

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पूर्वप्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ ।    पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको...}

पुरा पढ्नुहोस्

हराएका २ कलाकृति अमेरिकाबाट फर्काइँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो ।      सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम...}

पुरा पढ्नुहोस्

भोजपुरमा महात्मा गान्धी मेमोरियल अस्पताल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र  भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुरको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको बिहीवार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।    २...}

पुरा पढ्नुहोस्

ओलीद्वारा घलेगाउँलाई सुखी गाउँ घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लमजुङ क्व्होलासोथर गाउँपालिका–३ मा रहेको घलेगाउँलाई सुखी गाउँ घोषणा गरेका छन् । शुक्रबार घलेगाउँ पुगेर ओलीले  समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको यो गाउँलाई सुखी गाउँ घोषणा गरेका हुन् ।    दक्षिण एस...}

पुरा पढ्नुहोस्

भेरी अस्पताललाई सम्मान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ ।    आर्थिक वर्ष  २०७८-७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको हो । बाँकेका...}

पुरा पढ्नुहोस्