
नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्व अर्थमन्त्री महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन् ।उनले वार्षिक बजेट...}
पुरा पढ्नुहोस्सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच सम्झौता भएको छ । ग्राहकलाई थप सुविधा प्रदान गर्ने गरी सम्झौता भएको बैंकले बताएको छ । सम्झौताअनुसार ग्राहकले मोबाइल बैंकिङ एप सानिमा सजिलो इबैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ट लोड गर्ने र सानिमा सजिलो इबैंकिङमार्फत् चेक आउट गर्न सक...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ । कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैं...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन् । पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थ मन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उनले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत...}
पुरा पढ्नुहोस्नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को प्रमख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ । सीईओको लागि ११ जनाले आवेदन दिएका थिए । आवेदन दिएको मध्ये ५ जनालाई सर्टलिस्ट गरी छनोट समितिले आइतबार बोलाएको छ । छनोट हुनेहरुमा डा.केशवप्रसाद श्रेष्ठ,...}
पुरा पढ्नुहोस्एक महिनादेखि केही दिन बाहेक निरन्तर रुपमा गिरावट हुँदै आएको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार बढेको छ । सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकको यस्तो व्यवस्थ...}
पुरा पढ्नुहोस्साताको पहिलो दिन आइतबार शेयर बजारमा मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेप्से परिसूचक दुई सातादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ । त्यसैको निरन्तरता जस्तै आइतबार पनि कारोबारमा गिरावट आएको छ । आतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २५१३.८७ अंकमा झरेको छ । आज का...}
पुरा पढ्नुहोस्पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । कोइराला प्रतिस्पर्धी विन्दु सुवेदीलाई ४१० मतान्तर गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । कोइरालाले एक हजार ३७५ र सुवेदीले ९६५ मत प्राप्त गरेका थिए । कोइराला संघमा वरिष्ठ उपाध्यक्ष र सुवेदी...}
पुरा पढ्नुहोस्अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान अव नेपाली बजारमा पाईने भएको छ । रिसिक टेडिङ कन्र्सन प्रालि नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको छ । बिश्व बजारमा आफुलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो रहेको छ ।...}
पुरा पढ्नुहोस्सरकारको बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ आयातमा लाग्दै आएको भन्सार शुल्क शून्यमा झार्ने नयाँ व्यवस्था गरेको छ । साथै, आयातित बिलेटमा अन्तःशुल्क पनि वृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार ल्याएको बजेट प्रतिस्थापन विधेयकमा बिलेट उद्योग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit