
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै आज आयोगले चुनाव चिह्न पनि वितरण गरेको हो । आयोगले नेपाली कांग्रेसका उम्मेदव...}
पुरा पढ्नुहोस्नेकपा एमालेबाट प्रदेश १ को मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा उनले राजीनामा दिएका हुन् । एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि आचार्य अल्पमतमा परेका थिए । प्रदेशसभामा आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने भएपछि विश्वासको मतको...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री तथा कोभिड – १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)का संयोजक ईश्वर पोखरेलले देशभरका ८ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको बताएको छ । बुधबार मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा गरेको निःशुल्क आइसोलेसन सेवा सञ्चालनको शुभारम्भ गर्दै उपप्रधानमन्...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा पुर्नस्थापित गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक फैसला भनी स्वागत गरेको छ । सर्वोच्च अदालतको फैसला लगत्तै न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिदै कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रतिनिधिसभा पुर्नस्थापना...}
पुरा पढ्नुहोस्नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मा टेवल भएकाे सम्झाैताका पक्षमा ससदका बहुमत सदस्यले मतदान गरेका छन् । अर्थमन्त्री जर्नादन शर्माले आइतबार संसदमा एमसीसी प्रस्ताव पेश गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले सम्झ...}
पुरा पढ्नुहोस्काठमाडौंको बौद्धस्थित नयाँबस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ । आज बिहान दुबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शव...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरा चयन भएका छन् । उनलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवा...}
पुरा पढ्नुहोस्वीरगञ्ज महानगरपालिकामा मेयरको उम्मेदवारको रुपमा नेपाली कांग्रेसका कन्चन झाले दाबी पेश गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले पार्टीको सुझाव अनुसार नै आफूले उम्मेदवारको लागि आधिकारिक दाबी पेश गरेको उल्लेख गरेका छन् । उनले उम्मेदवार आफ्नो योग्यता र क्षमता...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रिय महाधिवेशन मंसीर ९–१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो । बैठकले केन्द्रिय महाधिवेश...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit